राष्ट्रिय भलिबल : महिलातर्फ त्रिभुवन आर्मी क्लबको विजयी सुरुवात
काठमाडाैँ – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भडहलमा आज भएको आठौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनशिपमा महिलातर्फ त्रिभुवन आर्मी क्लबले पहिलो जित हात पारेको छ । आर्मीले कर्णाली…
