Category: अर्थ व्यवसाय

आजको विदेशी मुद्राको विनिमय दर कति ?

आज २०८१ साल भदौ १५ गतेका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ८९ पैसा र…

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच?

आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज सुन तोलामा तीन सय रुपैयाँले घटेर १ लाख ५२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार…

शेयर बजारमा उच्च अंकको गिरावट

मंगलबार शेयर बजारमा उच्च अंकको गिरावट देखिएको छ। यस दिन नेप्से उच्च अंकले घट्दा सूचक २८०० विन्दु तल झरेको छ। मंगलबार ३३० वटा कम्पनीको शेयर कारोबार हुँदा २२३ वटा कम्पनीको…

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, चाँदीको मूल्यमा पनि वृद्धि

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्यले आज नयाँ रेकर्ड बनाएको छ । सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले बढेर अहिले सम्मकै उच्च एक लाख ५३ हजारमा कारोबार भएको नेपाल सुनचाँदी…

आज सुनको मुल्य कतिमा भईरहेको छ कारोबार?

नेपाली बजारमा आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि…

टेलिकमको नाफा १६ प्रतिशतले घट्यो

नेपाल दुरसञ्चार लिमिटेड (नेपाल टेलिकम)ले गत आर्थिक वर्ष २०८०–०८१ को अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा खुद नाफा १६.४४ प्रतिशतले घटेको छ । आर्थिक…

सुनको मूल्यमा सामान्य गिरावट, कति पुग्याे ?

नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । मंगलबार तोलामा १ लाख ५० हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार भने सामान्य घटेर तोलामा १ लाख…

सुनको मुल्य हालसम्मकै उच्च

नेपाली बजारमा मंगलबार सुनको मूल्यले अहिलेसम्मको सबै रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य १ लाख ५० हजार ८०० रुपैयाँ कायम भएको हो ।…

आठ वर्षका आधा घट्यो विद्युत् चुहावट

नेपाल विद्युत् प्राधिकरणले पछिल्लो आठ वर्षमा प्रसारण तथा वितरण प्रणालीमार्फत भइरहेको विद्युत् चुहावटलाई आधा घटाएको छ । आर्थिक वर्ष २०७२/७३ मा प्रणालीबाट २५ दशमलव ७८ प्रतिशत भइरहेको विद्युत् चुहावटलाई यस…

कालोसूचीमा परे २९ निर्माण कम्पनी

विभिन्न आयोजना अलपत्र तथा समयमा काम पुरा नगर्ने २९ वटा निर्माण कम्पनीलाई सरकारले कालोसूचीमा राखेको छ। प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद तथा अनुगमन कार्यालयले विभिन्न २९ वटा निर्माण कम्पनीलाई कालोसूचीमा…