Category: अर्थ व्यवसाय

आजको विदेशी मुद्राको विनिमय दर कति ?

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३४ रुपैयाँ ०४ पैसा रहेको छ भने बिक्री दर १ सय ३४ रुपैयाँ ६४ पैसा रहेको छ ।…

सुनकाे मूल्यमा नयाँ रेकर्ड, ताेलाकाे डेढ लाख

आज नेपाली बजारमा सुनको मूल्य डेढ लाख तोला पुगेको छ । सोमबार सुन तोलाको ३ सयले बढेर तोलाको एक लाख ५० हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ…

घट्यो पेट्रोल र डिजेलको मूल्य

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट बुधबार मूल्य घटेर आएपछि नेपाल आयल निगमले बिहीबारदेखि लागू हुने गरी मूल्य समायोजन गरेको हो ।…

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आज २०८१ साल साउन १४ गते सोमबार सन् २०२४ जुलाई २९ तारिखका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलरको बिक्रीदर १३४ रुपैयाँ २७ पैसा निर्धारण…

मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१-८२ को मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । मौद्रिक नीति सार्वजनिक गर्नुअघि राष्ट्र बैंकले आज बिहान सञ्चालक समितिको बैठक बोलाएको स्रोतका अनुसार बताइएको…

सुन र चाँदीको मूल्यमा भारी गिरावट

नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज एकै दिन सुन प्रतितोला २ हजार ४०० रुपैयाँ र चाँदी तोलामा ५५ रुपैयाँ घटेको जनाएको…

डलरको मूल्यले बनायो नयाँ रेकर्ड, अन्य देशको विनिमयदर कति?

आज २०८१ साल साउन ९ गते बुधबार सन् २०२४ जुलाई २४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। डलरको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ। गत…

आजको विदेशी मुद्राको विनिमय दर कति ?

नेपाल राष्ट्र बैंकले आज २०८१ साल साउन ६ गते आइतबार सन् २०२४ जुलाई २१ तारिखका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर…

नेप्से २६ महिनायताकै उच्च विन्दुमा, कारोबार रकम ९ अर्ब नाघ्यो

मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। आजको वृद्धिसँगै नेप्से परिसूचक २६ महिनायताकै उच्च विन्दुमा पुगेको छ। नेप्से परिसूचक ७०.१८ अंक बढेर २३१०.५९ विन्दुमा पुगेको छ। यो पछिल्लो २६ महिनायताकै…

सुनको मुल्य हालसम्मको उच्च

आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सोमबार सुन तोलाको २ सयले बढेर एक लाख ४६ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो…