Category: पालिका

सम्सी गाउँपालिकाका पूर्व अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको सम्सी गाउँपालिकाका पूर्वअध्यक्ष शेष फारुक, निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहिबुल अन्सारीसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सम्सी गाउँपालिकाको वडा नम्बर-६…

मेयर उपमेयरसहित नौजना विरुद्ध सेनेटरी प्याड खरिदमा भ्रष्टाचारको आरोपमा मुद्दा दायर

धनुषा । शहीदनगर नगरपालिकाका तत्कालीन मेयर उदयकुमार यादवसहित नाै जनाविरुद्ध सेनेटरी प्याड किन्दा झन्डै १४ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा भ्रष्टाचारको मुद्दा दायर भएको छ । आर्थिक वर्ष २०७७/७८ मा…

मार्माका प्रमुख प्रशासकीय अधिकृतको सरकारी निवासमा मध्यराती ढुंगामुढा र आगजनी

शुक्रबार बिहान २ बजे मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारीकाे सरकारी निवासमा सुतिरहेको अवस्थामा ढुंगामुढा र आगजनी भएको छ। इलाका प्रहरी कार्यालयनजिकै रहेको प्रमुख प्रशासकीय अधिकृत निवासमा आगजनी गरिएको…

कीर्तिपुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्षकाे निधन

काठमाडौँ । काठमाडौँकाे कीर्तिपुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष हिरालाल महर्जनको गएराति आफ्नै निवासमा निधन भएको छ । ६० वर्षीय महर्जन २०७९ को पालिका चुनावमा नेपाली कांग्रेसका तर्फबाट कीर्तिपुर…

टीकापुर नगरपालिकाका उपमेयर शाह निलम्बित

कैलाली । टीकापुर नगरपालिका उपप्रमुख खडक बहादुर शाह निलम्बित भएका छन् । हालका नगर उप-प्रमुख शाह तत्कालीन नगर विकास समितिका बोर्ड सदस्य रहेका थिए। उनी नगर विकास समितिका सदस्य रहदा…

बारबर्दिया नगरपालिकाको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

बर्दिया । बारबर्दिया नगरपालिकाले यहि फाल्गुन १७ गते आ व २०७९।०८० को सामाजिक परीक्षण सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। बारबर्दिया नगरपालिकाको आयोजना परिमार्ग भिडिया सेन्टर गुलरिया बर्दियाको सहजिकरणमा उक्त कार्यक्रम…

बढैयाताल गाउँपालिकाका शिक्षा शाखा प्रमुखमाथि कालोमोसो

काठमाडौं । बर्दियाको बढैयाताल गाउँपालिका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद ढकाललाइ कालोमोसो दलिएको छ ।आज बिहान कार्यालय गइरहेको समयमा बाटोमा रोकेर मोहन वैद्य निकट अखिल क्रान्तिकारीले ढकाललाई मालोमोसो दलिएको प्रमुख प्रशासकीय…

गेरुवामा कृषि मेला पर्दशनी हुदै

बर्दिया । गेरुवामा ३ दिन कृषि मेला प्रदर्शनी हुने भएको छ । गेरुवा गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय पशुपतिनगर, बर्दियाको आयोजनामा यहि फागुन १६, १७ र १८ गते ३ दिन गाउँपालिका स्तरीय…

कार्यपालिकाको निर्णय हेरफेर गरेको छानबिन गर्न गठित छानबिन समितिले महानगरलाइ बुझायो प्रतिवेदन

काठमाडौं महानगर कार्यपालिकाको निर्णय हेरफेरबारे गठित छानबिन समितिले प्रतिवेदन बुझाएको छ। वडा नम्बर १९ को स्वास्थ्य प्रवर्द्धन केन्द्रमा कार्यपालिकाको निर्णयविपरीत वरिष्ठ शाखा अधिकृत भगवती बिडारीले आफ्नै छोरी सुप्रिया ढुंगेललाई पठाउन…

डा. महावीर पुनलाई गेरूवा गाउँपालिकाले गर्यो स्वागत

बर्दिया । गेरूवा गाउँपालिकाको कार्यालय पशुपतिनगरमा शुक्रबार राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनलाई स्वागत गरिएको छ । राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ वैज्ञानिक डा. महावीर पुन पुस्तक बिक्रीका लागि पूर्व–पश्चिम…