Month: February 2024

शेयर बजार सामान्य गिरावट, २ अर्ब ३ कराेड रुपैयाँकाे काराेबार

काठमाण्डाै – शेयर बजारमा आज सामान्य गिरावट आएको छ । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव ८७ अङ्कले घटेर दुई हजार दशमलव ७७ विन्दुमा झरेको छ । आज बीमा…

आजदेखि उपचुनाव कार्यतालिका अनुसार मतदाता नामावली अद्यावधिक गरिँदै

काठमाण्डौ – उपचुनावको कार्यतालिका अनुसार आजदेखि मतदाता नामावली अद्यावधिक सुरु भएको छ । आउँदो चैत २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने निर्वाचन आयोगले बताएको छ । २०८१ वैशाख १५…

सावर्जनिक भयो साओमीको बिजुली कार, १५ मिनेटको चार्जले ५१० किलोमिटर रेञ्ज दिने !

काठमाडौं । बार्सिलोनामा जारी मोबाइल वर्ल्ड कङ्ग्रेस (एमडब्लूसी) मा साओमीले बिजुली कार ‘एसयू सेभेन’ सार्वजनिक गरेको छ । साओमीले गत वर्ष घोषणा गरेको बिजुली कार पहिलो पटक सार्वजनिक भएको हो…

बढैयाताल गाउँपालिकाका शिक्षा शाखा प्रमुखमाथि कालोमोसो

काठमाडौं । बर्दियाको बढैयाताल गाउँपालिका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद ढकाललाइ कालोमोसो दलिएको छ ।आज बिहान कार्यालय गइरहेको समयमा बाटोमा रोकेर मोहन वैद्य निकट अखिल क्रान्तिकारीले ढकाललाई मालोमोसो दलिएको प्रमुख प्रशासकीय…

संघीय निजामती ऐन मन्त्रिपरिषद्‍बाट पारित, संसद्‍मा दर्ता गर्ने तयारी छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती ऐन मन्त्रिपरिषद्‍बाट पारित भइसकेको जानकारी दिएका छन् । उनले उक्त ऐनलाई संसद्‍मा ल्याउने तयारी भइरहेको पनि जानकारी दिएका हुन् ।राष्ट्रिय सभाको राष्ट्रिय…

आजबाट एक सातासम्म काठमाडौँका यी स्थानमा विद्युत् सेवा अवरुद्ध हुने

काठमाडौँ । विद्युत प्राधिकरणको महाराजगन्ज वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्य भइरहेकाले आगामी फागुन २२ गतेसम्म विद्युत् लाइन अवरुद्ध हुने जनाइएको छ। आजदेखि एक सातासम्मका लागि विभिन्न स्थानमा…

रोल्पाको माडीमाआगलागीका कारण एक वृद्धाको मृत्यु

रोल्पा । रोल्पाको माडी गाउँपालिका–५ भावाङमा घरमा आगलागी हुँदा जलेर एक वृद्धाको मृत्यु भएको छ । आगलागीमा परेर ७५ बर्सिया हरिकला घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।…

वाफ च्याम्पियनसिप : लेबनानविरुद्ध जित निकाल्दै नेपाल फाइनलमा

काठमाडौँ । लेबनानविरुद्ध २–१ को पुनरागमन जित निकाल्दै नेपाल पश्चिम एसियन फुटबल फेडेरेसन महिला च्याम्पियनसिप (वाफ)को फाइनलमा प्रवेश गरेको छ । मंगलबार साउदी अरेबियाको प्रिन्स अब्दुल्लाह अल फैसल रङ्गशालामा भएको…

बैंगलोरको डब्ल्यूपीएलमा लगातार दोस्रो जित

काठमाडौँ । वुमन्स प्रिमियर लिग (डब्ल्यूपीएल)को खेलमा रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) ले लगातार दोस्रो जित निकालेको छ । मंगलबार राति भएको खेलमा आरसीबीले गुजरात जायन्ट्सलाई ८ विकेटले पराजित गरेको हो…

भारती मानन्धरले औषधीको ओभरडोज लिएको खुलासा, आइसियुमा राखेर उपचार हुँदै

काठमाडौँ । नेपालगञ्जका गुण्डा नाइके योगराज ढकाल उर्फ रिगलको समूहबाट हत्या गरिएका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले औषधीको ओभरडोज लिएको खुलासा भएको छ । छोरालाई भेट्न नपाएपछि भारतीले औषधीको ओभरडोज…