Month: March 2024

सुनको भाउले पुन नयाँ रेकर्ड कायम, एकैदिन २ हजार १०० रुपैयाँले बढ्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउले हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज तोलामा २ हजार १ सय रुपैयाँले बढेसँगै सुनको भाउ तोलामा १ लाख ३० हजार रुपैयाँमा कारोबार…

भोलिसम्मै चट्याङ्गसहित हल्का वर्षाको सम्भावना, आइतबारदेखि भने मौसममा सुधार हुने

काठमाडौँ । देशका धेरै ठाउँमा आज पनि वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले नेपालमा स्थानीय वायुको प्रभाव रहेकाले देशभर बदली र केही ठाउँमा वर्षा भएको…

आईपीएल क्रिकेटमा राजस्थान रोयल्सको लगातार दोस्रो जित, १२ रनले दिल्ली क्यापिटल्स पराजित

काठमाडौँ । जयपुरको सवाईमान सिंह क्रिकेट स्टेडियममा भएको इन्डियन प्रिमियर लिग, आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई हराएर लगातार दोस्रो जित हात पारेको छ । दिल्ली क्यापिटल्सलाई १२ रनले हराउँदै…

सन्दीप लामिछानेको चैत्र २३ मा पहिलो सुनुवाइ हुने

काठमाडौँ । उच्च अदालत पाटनले नेपाली क्रिकेटर सन्दीप लामिछानेको पहिलो सुनुवाइका लागी चैत्र २३ गते शुक्रबार मिति तोकेको छ । गत वर्ष ‘गौशाला २६’ ले क्रिकेटर लामिछाने विरुद्ध बलात्कारको मुद्दा…

बागमतीमा मन्त्रिपरिषद् पुनर्गठन: हानेपाका बज्राचार्यले लिए मन्त्रीको सपथ

काठमाडौँ । बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । बाग्मती प्रदेश सरकार अल्पमतमा परिरहेको समयमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बिहीबार मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा…

दैलेखमा एसईईको परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

काठमाडौँ । दैलेख प्रहरीले त्रिभुवन मावि दैलेख बजार परीक्षा केन्द्रमा माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाका नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । पक्राउ परेका महावु गाउँपालिका–१, गैडाबाजका १७ वर्षीय किशोर प्रेम…

कर्णाली पुलबाट हामफाली बेपत्ता भएका शाही तीन दिनपछि मृत फेला

काठमाडौँ । कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका लोकेन्द्र शाही तिन दिनपछि मृत अवस्थामा भेटिएका छन् । गत सोमबार कर्णाली पुलबाट नदीमा हाम फाल्दा बेपत्ता भएका लम्कीचुहा नगरपालिका–३…

कोभिड निगरानीका लागि डब्ल्यूएचओले शुरू गर्‍यो विश्वव्यापी सञ्जाल

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सार्स–कोभ–२, मर्स–कोभ र नोबेल कोरोना भाइरस–१९ को खोज, अनुगमन र मूल्यांकनका लागि नयाँ सञ्जाल, ‘कोभिनेट’ शुरू गरेको छ। डब्ल्यूएचओले विश्वव्यापी रूपमा प्रयोगमा ल्याइरहेको कोभिड–१९ प्रयोगशालालाई सञ्जालमा…

नेपाल प्रहरीका ९ जना प्रहरी उपरीक्षक(एसपी) र ४ जना प्रहरी नायव उपरीक्षक(डिएसपी) मा बढुवा

काठमाडौँ । प्रहरीमा जनपद समूहतर्फ ८ जना र प्राविधिक प्रहरी समूह, स्वास्थ्य उप-समूह, नर्सिङतर्फ १ गरी ९ जना डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालयमा बुधबार…

सहकारी ठगी प्रकरण नसकिएसम्म गृहमन्त्री पदबाट बाहिर बस्नुपर्छ : दिलेन्द्र बडु

कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले सहकारी ठगी प्रकरणको छानबिन नसकिएसम्म गहृमन्त्री रवि लामिछानेले पदबाट बाहिरिनुपर्ने बताएका छन् । बुधबार राज्य व्यवस्था समिति बैठकमा बोल्दै सांसद बडुले गृहमन्त्री लामिछानेले सहकारी ठगी प्रकरणको…