Month: July 2024

एशिया कपमा नेपाल पाकिस्तानसँग पराजित

एसिसि महिला एशिया कप २०२४ अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ। नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको हो। नेपालले दिएको १०९ रनको लक्ष्य पाकिस्तानले १…

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिनु हुने भएको छ। उहाँले आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिन लाग्नुभएको हो। नेपालको संविधानको धारा ७६ को…

आजको विदेशी मुद्राको विनिमय दर कति ?

नेपाल राष्ट्र बैंकले आज २०८१ साल साउन ६ गते आइतबार सन् २०२४ जुलाई २१ तारिखका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर…

सिमलताल घटना : हराएका बस र यात्रु खोज्न भारतीय टोली नेपाल आइपुग्यो

नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको सिमलतालबाट पहिरोसँगै त्रिशूलीमा खसेका दुई बस र यात्रुको खोजी कार्यका लागि भारतबाट खोज तथा उद्धार टोली नेपाल आइपुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

मर्यादाक्रम अनुसार कर्मचारीको तलब निर्धारण गर्न सर्वोच्चको परमादेश (पूर्णपाठसहित)

काठमाडौँ । सर्वोच्च अदालतले मर्यादाक्रमका आधारमा निजामती सेवाका कर्मचारीको आधारभूत तलबमान निर्धारण गर्न सरकारका नाममा परमादेश जारी गरेको छ । सोमबार न्यायाधीशहरु डा. मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले…

आज यी प्रदेशका केही स्थानमा मध्यमदेखि भारी वर्षा हुने

देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर ठाउँभन्दा दक्षिणतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली…

दुई सातादेखि अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा

भारी वर्षाका कारण गत असार २१ गतेदेखि अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ। बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडकको केही भाग बगाउँदा सडक अवरुद्ध भएको थियो। वर्षा रोकिएपछि करिडोर कार्यालयले भासिएको सडकमा…

होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन

काठमाडौँको बत्तीसपुतलीमा रहेको हेरिटेज होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ। श्रेष्ठको ९२ वर्षको उमेरमा ललितपुरस्थित मेडिसिटी हस्पिटलमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। श्रेष्ठ पछिल्लो समय निमोनिया र…

चार निर्माण कम्पनी र आपूर्तिकर्ता परे कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न आयोजनाहरू ठेक्का लिएर समयमा काम नगर्ने निर्माण कम्पनी र व्यवसायीहरू कालोसूचीमा राखेको छ। कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो।…

आज हरिशयनी एकादशी, घरघरमा तुलसीको बिरुवा सारिँदै

प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आज हरेक नेपालीका घरमा शुरू हुँदैछ। एकादशीलाई हिन्दूहरुको महत्वपूर्ण पर्वका रुपमा मानिन्छ। ज्येष्ठ शुक्ल एकादशीमा…