Month: August 2024

सोलुखुम्बुको थामेमा बाढी, हिमताल फुटेको आशङ्का

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा बाढी पसेको छ । स्थानीय बासिन्दाले एक्कासी बाढी पसेको खबर गरेका र बाढी आउनुमा कुनै हिमताल फुटेको हुनसक्ने आशङ्का रहेको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)…

बालुवाटारमा पिपुल्स लाइब्रेरी स्थापना गर्दै प्रधानमन्त्री पत्नी राधिका, ओलीले मागे सहयोग

प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्यले बालुवाटारमा ‘पिपुल्स लाइब्रेरी’ स्थापना गर्ने भएकी छन् । बालुवाटारमा खाली रहेको पुस्तकालयको कोठालाई ‘पिपुल्स लाइब्रेरी’ बनाउने प्रस्ताव पत्नी राधिकाबाट आएपछि प्रधानमन्त्री ओलीले पुस्तक…

मुकुल ढकालले रवि लामिछानेलाई सोधे उल्टै तीन प्रश्न

रास्वपाको महामन्त्रीबाट पदमुक्त भएका डा मुकुल ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो स्पष्टीकरण सोधेको छ । मुकुललाई महामन्त्रीबाट पदमुक्त गरेको निर्णय निर्वाचन आयोगमा विचाराधीन रहेकै बेला रास्वपाले बुधबार अर्को स्पष्टीकरण…

टेलिकमको नाफा १६ प्रतिशतले घट्यो

नेपाल दुरसञ्चार लिमिटेड (नेपाल टेलिकम)ले गत आर्थिक वर्ष २०८०–०८१ को अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा खुद नाफा १६.४४ प्रतिशतले घटेको छ । आर्थिक…

सुनको मूल्यमा सामान्य गिरावट, कति पुग्याे ?

नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । मंगलबार तोलामा १ लाख ५० हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार भने सामान्य घटेर तोलामा १ लाख…

सुनको मुल्य हालसम्मकै उच्च

नेपाली बजारमा मंगलबार सुनको मूल्यले अहिलेसम्मको सबै रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य १ लाख ५० हजार ८०० रुपैयाँ कायम भएको हो ।…

गृहमन्त्री लेखकसँग भारतीय विदेश सचिव मिश्रीको भेटवार्ता

नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित गृह मन्त्रालयमा सोमबार भएको उक्त भेटवार्तामा उनीहरुबीच द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको गृहमन्त्रीको…

प्रधानमन्त्री ओलीलाई मुकुल ढकालका १५ सुझाव

राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीबाट बर्खास्तमा परेका डा. मुकुल ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विभिन्न सुझाव पेश गरेका छन्। प्रधानमन्त्री ओलीसमक्ष उनले रास्वपाको समिक्षा यात्राको क्रममा विभिन्न जिल्लामा जनतासँगको प्रत्यक्ष…

आठ वर्षका आधा घट्यो विद्युत् चुहावट

नेपाल विद्युत् प्राधिकरणले पछिल्लो आठ वर्षमा प्रसारण तथा वितरण प्रणालीमार्फत भइरहेको विद्युत् चुहावटलाई आधा घटाएको छ । आर्थिक वर्ष २०७२/७३ मा प्रणालीबाट २५ दशमलव ७८ प्रतिशत भइरहेको विद्युत् चुहावटलाई यस…

हैजा संक्रमितको संख्या ४७ पुग्यो, ललितपुरमा सबैभन्दा धेरै

पछिल्लो समय नेपालमा हैजा संक्रमितको संख्या बढ्दै गइरहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)को तथ्याङ्कअनुसार १९ जुलाईयता हैजा संक्रमितको संख्या निरन्तर बढिरहेको हो । इडीसीडीका अनुसार ९ अगष्टसम्म…