Month: September 2024

यी प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास छ। पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित…

चितवनको सिमलतालमा बस र ट्रक ठोक्किए, केही यात्रु घाइते

चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड अन्तरगत सिमलतालमा बस र ट्रक ठोक्किएका छन्। मुग्लिन प्रहरी प्रमुख इन्सपेक्टर निरला भण्डारीका अनुसार ग २ ख ११०८ नम्बरको ट्रक र भारतीय नम्बर प्लेटको ए आर ०१…

दैलेखमा हेलिकप्टरबाट गर्भवतीको उद्धार

दैलेखमा एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ। दैलेखको आठबीस नगरपालिका वडा नम्बर ९ की २४ वर्षीया कौशी कठायतलाई हेलिकप्टरबाट उद्धार गरिएको हो। रक्तस्राव बढेपछि गर्भवती कौशीलाई थप उपचारका…

घट्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?

नेपाल आयल निगमले इन्धनको भाउ घटाएको छ। निगमको शनिबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो। घटेको मूल्य शनिबार राती १२…