Month: January 2025

नेपालले आज मलेसियासँग भिड्दै

महिला यू-१९ टी-२० क्रिकेट विश्वकप अन्तर्गत नेपाल र मलेसियाका बिचमा आज प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार दिउँसो सवा १२ बजेदेखि सुरु हुनेछ। नेपाल र मलेसिया दुवै समूह चरणबाट बाहिरिसकेका छन्।…

सिद्धबाबा सुरुङ मार्ग आज प्रधानमन्त्री ‍ओलीले ‘ब्रेक थ्रु’ गर्ने

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबामा निर्माण भइरहेको सुरुङमार्ग आज ब्रेक थ्रु अर्थात् छिचोलिने भएकाे छ । प्रधानमन्त्री ओलीले सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा बुटवल सडकखण्डमा पर्ने सिद्धबाबामा निर्माणाधीन सुरुङ मार्ग‘ब्रेक थ्रु’ गर्नेछन्।…

काठमाडौँमा शक्तिशाली भूकम्प!

काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ। चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहान चीन केन्द्रबिन्दु भएर उक्त शक्तिशाली भूकम्प गएको पुष्टि…

लेखापालको माग आकृति फाराम अनुसार महालेखाले सहमति दिन नसक्ने, यस्तो छ कारण

महालेखा नियन्त्रक कार्यालयले चालू आर्थिक वर्ष २०८१/८२ का लागि कोष तथा लेखा नियन्त्रक कार्यालयहरूद्वारा लेखापाल पदको माग सम्बन्धी आकृति फाराममा सहमति दिन अस्वीकार गरेको छ। महालेखाले निजामती सेवा नियमावली, २०५०…