संघीय संसद् अन्तर्गत दुई संसदीय समितिको बैठक आज बस्ने भएको छ। अर्थ समितिको बैठक बिहान ११ बजे  बस्नेछ। बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल हुने जनाएको छ। 

त्यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा पानीजहाज कार्यालय समृद्ध पदाधिकारीसँग छलफल गर्ने कार्यसूची रहेको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *