आजको मौसम : देशका केही भू-भागमा हल्का हिमपात र छिटपुट वर्षाको सम्भावना
हाल देशमा पश्चिमी तथा स्थानीय वायूको आंशिक प्रभावका कारण अहिले कोशी प्रदेशलगायत पहाडी भू-भागको मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ। देशका अरु बाँकी भागमा मौसम मुख्यतया सफा रहेको जल तथा…
