Month: September 2025

गंगा सोनाम बनिन् नेपाल आइडल सिजन–६ की विजेता

गंगा सोनाम नेपाल आइडल सिजन–६ को विजेता भएकी छन्। ललितपुरमा भएको ‘ग्राण्ड फिनाले’मा उत्कृष्ट चार प्रतिस्पर्धीलाई पछि पार्दै सोनाम विजेता भएकी हुन्। विजेता सोनामले रु. २५ लाख नगद पुरस्कार प्राप्त…

बुङ्गल हाइड्रोको आईपीओमा आजदेखि आवेदन दिन सकिने

बुङ्गल हाइड्रो लिमिटेडले आज (भदौ १६ गते) देखि आईपीओ निष्काशन गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका…

कोशी ब्यारेजमा जलसतह बढेपछि ३१ ढोका खोलियो

सप्तकोशी नदीमा पानीको सतह बढेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाका अनुसार जलसतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड दुई लाख २६ हजार ५६० क्युसेक पुगेको छ।…

प्रधानमन्त्री ओली र लाओसका राष्ट्रपतिबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोंगलुन सिसौलिथसँग भेटवार्ता गरेका छन्। शाङ्घाइ सहयोग सङ्गठन (एससीओ) प्लसको शिखर सम्मेलनमा सहभागी हुन चीन पुगेका ओलीले सोमबार बिहान लाओसका राष्ट्रपतिसँग भेट गरेका…

रुपन्देही–३ मा रास्वपाबाट डा. लेखजंग थापा उम्मेदवार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कात्तिक १७ मा हुने रूपन्देही क्षेत्र नं. ३ को उपनिर्वाचनमा डा. लेखजंग थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। रास्वपाले उम्मेदवारका लागि आवेदन दिएका ९ जनामध्येबाट प्राइमेरी…

गण्डकीमा थप ३ सय कर्मचारी दरबन्दी कटौती

गण्डकी प्रदेश सरकारले करिब ३ सय दरबन्दी कटौती गर्ने निर्णय गरेको छ। यसअघि १ सय ८५ जना कर्मचारीको दरबन्दी खारेज गरेको सरकारले थप ३ सय जना कर्मचारीको दरबन्दी कटौती गरेको…