Month: September 2025

डेडिकेटेड तथा ट्रंकलाइनको महसुल बुझाउन कार्तिक १७ सम्मकाे अल्टिमेटम

डेडिकेटेड फिडर तथा ट्रंकलाइनबाट विद्युत् सप्लाई लिएका उपभोक्ताको महसुल बक्यौता असुलीका लागि नेपाल विद्युत प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले अल्टिमेटम दिएकाे छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीमा कुलमान घिसिङ र…

सांसदको परिचय पत्र र रातो पासपोर्ट बुझाउन रास्वपाको निर्देशन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना पूर्वसांसदलाई रातो पासपोर्ट र सांसद परिचयपत्र संघीय संसद् सचिवालयमा बुझाउन निर्देशन दिएको छ। पार्टी प्रवक्ता मनिष झाका अनुसार पूर्वसांसदहरूले सकेसम्म चाँडो पासपोर्ट र परिचयपत्र…

आज विश्व मुटुरोग दिवस मनाइँदै

विश्व मुटुरोग दिवस सोमबार नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ। हरेक वर्षको सेप्टेम्बर २९ तारिखमा विश्वभरि मुटु दिवस मनाउने गरिन्छ। नेपालले पनि सन् २००० देखि विश्व मुटु दिवस मनाउँदै…

प्रधानमन्त्री कार्कीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त

प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त भएका छन्। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा खनाललाई नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए…

नेपाल र वेस्ट इन्डिजबीचको दोस्रो टी–२० क्रिकेट आज हुँदै

नेपाल र वेस्ट इन्डिजबीचको दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेट आज हुँदैछ। टी-२० सिरिज अन्तर्गत शनिबार भएको पहिलो खेलमा १९ रनको ऐतिहासिक जित निकालेको नेपाल आज उत्साहका साथ मैदानमा हुनेछ। नेपाली समय…

नौदेवीको आह्वान गरी आज घर घरमा फूलपाती भित्र्याइँदै

आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आइतबार घर-घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतिक फूलपाती भित्र्याएर मनाइँदैछ। ​ घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ…

प्रकाश दूतराजको नयाँ गीत ‘छैन र माया’ सार्वजनिक

दशैंको अवसरमा चर्चित लोकगायक तथा अभिनेता प्रकाश दुतराजले नयाँ गीत सार्वजनिक गरेका छन्। उनले सार्वजनिक गरेको ’छैन र माया’ बोलको गीतमा प्रकाश र मेलिना राईको युगल स्वर छ। दूतराजले पछिल्लो…

आरजु राणाले युलेन्स स्कुलको व्यवस्थापन समिति अध्यक्षबाट दिइन् राजीनामा

निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाले युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्ष पदबाट राजीनामा दिएकी छिन्। गत २४ भदौमा जेनजी आन्दोलनका क्रममा युलेन्स स्कुलमा तोडफोड र आगजनी भएको थियो। स्कुल जलेर पूर्णरुपमा…

आज स्कन्दमाताको पूजा आराधना गरिँदै

नवरात्रको छैटौँ दिन भए पनि शनिबार पञ्चमी तिथि भएकाले नवदुर्गामध्येकी पाँचौँ रूप स्कन्दमाताको पूजा-आराधना गरिँदैछ। स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले यिनलाई स्कन्दमाताको नामबाट बोलाइन्छ।…

आज विश्व पर्यटन दिवस मनाइँदै

आज सेप्टेम्बर २७ अर्थात् ४६औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। पर्यटन क्षेत्रसँग सरोकार राख्ने निकायले समन्वयका साथ विभिन्न कार्यक्रम गरी यो दिवसलाई भव्य रुपमा मनाउन…