Month: February 2026

आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइँदै

आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस। हरेक वर्ष फेब्रुअरी २१ तारिखलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रूपमा मनाउने गरिन्छ। यो दिवसको माध्यमबाट विश्वका विभिन्न भाषा तथा संस्कृतिको विविधतालाई स्वीकार गरी बहुभाषा र बहुसंस्कृतिलाई संरक्षणको…

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय केन्द्रीय सुरक्षा समितिले…

देशी, विदेशी शक्तिहरुले एमाले सिध्याउने षड्यन्त्र गरिरहेका छन्ः पोखरेल

नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले आफ्नो पार्टीलाई सिध्याउन देशभित्र र बाहिरका शक्तिहरुले अनेक षडयन्त्र गरिरहेको बताएका छन्। बुधवार पार्टीका तर्फबाट काठमाडौं उपत्यकाका उम्मेदवारहरुसँगको अन्तरक्रिया संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका…

राष्ट्रपति रामचन्द्र पौडेल जापान प्रस्थान

राष्ट्रपति रामचन्द्र पौडेल जापान प्रस्थान गरेका छन्। नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्ष गाँठको अवसरमा जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल जापान प्रस्थान गरेका हुन्। राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको…