आज देशका केही भूभागमा चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा स्थानीय वायुको प्रभाव सँगै देशको पूर्वी भूभागमा रेमल चक्रवातको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेश लगायत पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली…
