Author: संवाददाता

कैलाश सिरोहिया अस्पताल भर्ना

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन् । नागरिकता सम्बन्धी कसुरमा प्रहरीको हिरासतमा रहेका सिरोहियालाई गएराति १० बजे अस्पताल भर्ना गरिएको हो । जिल्ला प्रहरी…

व्यास नगरपालिकाको पुनः मतगणना असार २ गते हुने

काठमाडाैँ । उच्च अदालत पोखराले तनहुँको व्यास नगरपालिकाको प्रमुखको पुनः मतगणना असार २ गते गर्न आदेश दिएको छ । उच्च अदालतका न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले…

१९ प्रहरी सम्पर्कविहीन, सात दिनभित्र सम्पर्कमा आउन निर्देशन

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले सम्पर्कविहीन रहेका १९ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। कार्यालयले आज एक सूचना जारी गर्दै आफूखुशी गैरहाजिर रहेका विभिन्न दर्जाका प्रहरीहरूलाई एक हप्ताभित्र…

देशका केही स्थानमा हावाहुरीसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका…

काठमाडौँकी उपप्रमुख सुनिता डंगोल बेलायत भ्रमणमा

काठमाडौँ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल बेलायत प्रस्थान गरेकी छिन् । ब्रिटिस काउन्सिलको निमन्त्रणामा वुमन अफ द वर्ल्ड फेस्टिभलमा सहभागी हुन उपप्रमुख डंगोल बुधबार त्यसतर्फ प्रस्थान गरेकी हुन् ।…

आइपिएल क्रिकेटमा राजस्थान विरुद्ध हार बेहोर्दै बाहिरियो आरसिबी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपिएल) २०२४ को खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरु (आरसिबी)को यात्रा प्लेअफमा पुगेर समाप्त भएको छ । गएराती भएको खेल फाइनल सम्भावना कायम राख्न जित्नै पर्नेमा राजस्थान…

कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । जिल्ला अदालत धनुषाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तीन दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ। नागरिकता सम्बन्धी कसुरमा पक्राउ परेका सिरोहियालाई धनुषा जिल्ला अदालतका न्यायाधीश चुरामन…

कामीरिता ३० औँ पटक सगरमाथाको चुचुरोमा

काठमाडौँ। कामीरिता शेर्पाले ३० औँ पटक सगरमाथा आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका छन् । सगरमाथा आधारशिविरस्थित पर्यटन विभागको अस्थायी कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार उनी ३० ओँ पटक आज…

‘मिस नेपाल पिस २०२४’ बनिन् विधि लम्साल

काठमाडौँ । काभ्रेपलाञ्चोककी नर्स विधि लम्सालले ‘एनक्लेक्स नेपाल मिस नेपाल पिस २०२४’ को शीर्ष उपाधि जितेकी छन् । नेक्स्ट मोडल्स नेपालको आयोजनामा शनिबार होटल याक एण्ड यतिमा आयोजित अन्तिम प्रतिस्रपर्धा…

सोमबारको यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज २०८१ साल जेठ ७ गते सोमबार सन् २०२४ मे २० तारिखका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद…