Author: सम्पादक

बाबुरामको साथ छाडेका पाण्डे माओवादीमै फर्किए

नेपाल समाजवादी पार्टीका केन्द्रीय राजनीतिक समितिका सदस्य (केन्द्रीय सदस्य) विश्वद्वीप पाण्डे माओवादी केन्द्रमा फर्किएका छन्। पाण्डेलाई सोमबार बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेका छन्…

रासायनिक मल खरिदका लागि १५ अर्बको स्रोत सुनिश्चिता गरी टेन्डर प्रक्रिया शुरु

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा १५ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरी रासायनिक मल खरिदका लागि टेन्डर प्रक्रिया शुरु गरेको छ । आइतबार सिंहदरबारमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आगामी…

सुदूरपश्चिम मुख्यमन्त्रीमा नाउपाका कैलाश चौधरीको दाबी

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका सांसद कैलाश चौधरीले दाबी पेश गरेका छन्। केन्द्रीय राजनीतिको सत्ता गठबन्धनमा रहेका दलहरूको समर्थनमा चौधरीले आइतबार मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्। उनलाई माओवादी केन्द्र,…

क्यान्सर उपचारमा २५ हजार सहुलियत

चितवनको रत्ननगर नगरवासीले क्यान्सरको उपचारमा थप सहुलियत पाउने भएका छन्। क्यान्सरपीडित बिरामीलाई सङ्घ सरकारले रु एक लाख र प्रदेश सरकारले रु ५० हजार सहुलियत दिँदै आएकामा नगरपालिकाले थप रु २५…

एन्फा महिला लिग छनोटको तालिका सार्वजनिक

अखिल नेपाल फुटबल संघ (एन्फा) ले एन्फा महिला लिग–२०२४ छनोटको खेल तालिका सार्वजनिक गरेको छ। आइतबार सार्वजनिक भएको खेल तालिका अनुरुप छनोट वैशाख ७ देखि २० सम्म सुर्खेतको वीरेन्द्रनगरमा आयोजना…

पाठेघर सफा गर्दा २२ वर्षीया युवतीको मृत्यु

दैलेखको आठबीस नगरपालिका- ५, पिपलकोटकी २२ वर्षीया भीमा रिजुका गुरुङ बलामीको उपचारका क्रममा कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको छ । सामान्य पेट दुखेपछि उनी बिहीबार कर्णाली प्रदेश अस्पताल भर्ना भएकी…

मिडिया काउन्सिल सम्बन्धी विधेयक संसदमा दर्ता गर्ने तयारी

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मिडिया काउन्सिल सम्बन्धी विधेयक संसदमा दर्ता गर्न लागिएको बताएकी छन् । शुक्रबार काठमाडौंमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको १२औं अधिवेशन उद्घाटन गर्दै मन्त्री…

नेपाल टेलिकमको स्प्रिङ अफर सार्वजनिक, यस्ता छन् सुविधाहरु

नेपाल टेलिकमले स्प्रिङ अफर २०८० (Spring Offer 2080) अन्तर्गत विभिन्न आकर्षक प्याक तथा सुविधाहरु उपलब्ध गराएको छ । यस अन्तर्गत कम्पनीले विभिन्न सुविधा सहितका नयाँ भ्वाइस तथा डाटा प्याकेज सञ्चालनमा…

कर्णालीका नवनियुक्त मुख्यमन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका हुन् । माओवादी संसदीय दलका नेता कँडेलले बुधवार…

बिहीबार सार्वजनिक बिदा

सरकारले भोलि (बिहीबार) सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल (ईद) फित्रको अवसरमा सार्वजनिक बिदा दिने निर्णय अनुसार बिहीबार सो बिदा दिइएको गृह मन्त्रालयले जारी गरेको सूचनामा…