Author: संवाददाता

आईपीएल क्रिकेट: दिल्लीले लखनउलाई ६ विकेटले पराजित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स्ले लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको छ।गएराति लखनउमा भएको खेलमा घरेलु टोली दिल्लीसँग ६ विकेटले पराजित भयो । लखनउले दिएको एक सय…

राष्ट्रिय सभाको उपाध्यक्षमा विमला घिमिरे निर्वाचित

काठमाडाैँ । नेकपा (एमाले) की सांसद विमला घिमिरे राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । घिमिरे ३९ मतकासाथ विजयी भएकी हुन् । आज बुधवार राष्ट्रिय सभामा भएको चुनावमा विमला घिमिरेलाई…

विद्यालयका प्रधानाध्यापक र लेखापरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीको सदाशिव प्रावि, कास्कीकोटका तत्कालीन प्रधानाध्यापक र लेखापरीक्षकविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ । हिसाब किताब आम्दानी खर्च विवरणको हरहिसाब नबुझाएको, लेखापरीक्षण…

आईपीएल क्रिकेट: हैदराबादले चेन्नईलाई ६ विकेटले हरायो

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किङ्ग्सलाई ६ विकेटले हराएको छ । राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको…

माओवादीका महरा लुम्बिनीको मुख्यमन्त्रीमा नियुक्त

काठमाडौँ। लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (२) अनुसार माओवादी संसदीय दलका नेता महरालाई…

ताइवानमा २५ वर्ष यताकै शक्तिशाली भूकम्प, जापान र फिलिपिन्समा सुनामीको चेतावनी

काठमाडौं । ताइवानको राजधानी ताइपेईमा ७ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको छ । आज बिहान स्थानीय समय अनुसार बिहान ७:५८ बजे ७.४ म्याग्निच्युडको भूकम्प गएको हो । भुकम्पपछि टापु र…

कास्की जीप दुर्घटनामा दुईजनाको मृत्यु, १० घाइते

कास्कीको अन्नपूर्ण गाउँपालिका–४ भदौरेमा भएको जीप दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । पोखराबाट अन्नपूर्णको भदौरेतर्फ जाँदै गरेको ग १ ज ५५४७ नम्बरको जिप…

अफिसरमा एकैपटक ७४ जना नायब सुब्बाको बढुवा सिफारिस

काठमाडौँ । बढुवा सिफारिस समितिले ७४ जना नायब सुब्बाहरुलाई अधिकृत तहमा बढुवाका लागि सिफारिस गरेको छ । लोक सेवा आयोगको बढुवा सूचना नम्बर सेवा समूह र श्रेणीको रिक्त पदमा जेष्ठता…

आईपीएल क्रिकेट : बैंग्लुरुमाथि कोलकाताको फराकिलो जित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेंगलुरुलाई ७ विकेटले उसैको घरेलु मैदानमा पराजित गरेको छ । जितका लागि दिएको एक सय ८३ रनको लक्ष्य…

त्रिशूली नदीमा ट्याक्सी खस्दा ५ जनाको मृत्यु, पहिचान खुल्न बाँकी

चैत्र १७ गते, काठमाडौँबाट गोरखा जाँदै गरेको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका–५ कुरिनटारबाट त्रिशूली नदीमा ट्याक्सी खस्दा ५ जनाको मृत्यु भएको छ । मुग्लिन बजारबाट एक किलोमिटर नजिकै पर्ने सडकबाट ट्याक्सी…