Category: अर्थ व्यवसाय

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर (सूचीसहित)

काठमाडौँ । २०८० साल चैत २४ गते शनिबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९८ पैसा छ भने…

ललितपुरको सोफा कारखानामा आगलागी, एकजना मृत्यु फेला पहिचान खुल्न बाँकी

ललितपुरको हात्तिवनस्थित रहेको एक सोफा कारखाना (सिक्मा मेटल इन्टक्स) मा आज बिहान आगलागी हुँदा एकजनाको मृत्यु भएको छ। आगो नियन्त्रणमा लिइसकेपछि एकजनाको शव जलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर…

वाइडबडी भ्रष्टाचार : ३२ जनाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रकरणमा भ्रष्टाचार गरिएको भन्दै ३२ जनाविरुद्ध मुद्दा दायर गरेको छ । बिहीबार विशेष अदालतमा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो । वाइडबडी खरिदमा…

भारतमा विदेशी मुद्रा सञ्चिति अहिलेसम्मकै उच्च

काठमाडौँ । भारतको विदेशी मुद्रा सञ्चिति लगातार चौथो साता बढेर मार्च १५ मा ६४२.४९ अर्ब अमेरिकी डलर पुगेको छ । देशको केन्द्रीय बैंकले यो अहिलेसम्मकै उच्च रहेको बताएको छ ।…

सुनको भाउले पुन नयाँ रेकर्ड कायम, एकैदिन २ हजार १०० रुपैयाँले बढ्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउले हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज तोलामा २ हजार १ सय रुपैयाँले बढेसँगै सुनको भाउ तोलामा १ लाख ३० हजार रुपैयाँमा कारोबार…

प्रभु बैङ्कका इन्चार्जले भूकम्प पीडितको करोडौँ रकम हिनामिना गरेको आरोपमा पक्राउ

काठमाडौँ । रुकुम पश्चिमको आठविसकोट नगरपालिका-९ राडिमा रहेको प्रभु बैङ्कबाट करोडौँ रकम हिनामिना गरेको आरोपमा बैंङ्कका एक कर्मचारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले…

घोराही सिमेन्टकाे बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा घोराही सिमेन्टकाे बोनस शेयर बिहीबार सूचीकृत भएको छ । घोराही सिमेन्ट कम्पनीको १५ प्रतिशत अर्थात ५९ लाख ५७ हजार ८५१ कित्ता बोनस शेयर नेप्सेमा…

शेयर बजारमा आज फेरि गिरावट, कारोबार भने बढ्यो

काठमाडौँ । अघिल्लो कारोबार दिन अर्थात सोमबार सामान्य अंक बढेर बन्द भएको नेप्से, आज भने घटेर बन्द भएको हो। यस दिन नेप्से परिसूचक ६ दशमलव २४ अङ्कले घटेर दुई हजार…

पोखरालाई आज देशको पर्यटकीय राजधानी घोषणा गरिँदै

काठमाडौँ । प्रकृतिले भरिपूर्ण शहरपोखरालाई आज एक औपचारिक कार्यक्रम गरी देशको पर्यटकीय राजधानीका रुपमा घोषणा गरिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले औपचारिक कार्यक्रमबीच पोखरालाई पर्यटनको राजधानी घोषणा…

तोलामा ४ सय रुपैयाँले घट्यो सुनको भाउ

काठमाण्डौँ — नेपाली बजारमा सुनको भाउ आज (शुक्रवार) तोलामा चार सय रुपैयाँले घटेको छ । हिजो प्रतितोला एक लाख २५ हजार आठ सय रुपैयाँमा भएको कारोबार आज सुनको भाउमा तोलाको…