Category: मनोरञ्जन

चलचित्र विकास बोर्डको अध्यक्षका लागि आवेदन माग

चलचित्र विकास बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान गरिएको छ। भुवन केसीको कार्यकाल गत साता सकिएकाले चलचित्र विकास बोर्डको अध्यक्ष पदमा दरखास्त आह्वान गरिएको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुधबार…

प्रधानमन्त्री दाहालले नेपाल आइडल- ५ का विजेतालाई दिए गितार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल आइडल सिजन ५ का विजेता करण परियारलाई बधाई दिएका छन् । विजेता परियारलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री दाहालले बधाई दिएका हुन् । प्रधानमन्त्री दाहालले…

कामीरिता ३० औँ पटक सगरमाथाको चुचुरोमा

काठमाडौँ। कामीरिता शेर्पाले ३० औँ पटक सगरमाथा आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका छन् । सगरमाथा आधारशिविरस्थित पर्यटन विभागको अस्थायी कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार उनी ३० ओँ पटक आज…

‘मिस नेपाल पिस २०२४’ बनिन् विधि लम्साल

काठमाडौँ । काभ्रेपलाञ्चोककी नर्स विधि लम्सालले ‘एनक्लेक्स नेपाल मिस नेपाल पिस २०२४’ को शीर्ष उपाधि जितेकी छन् । नेक्स्ट मोडल्स नेपालको आयोजनामा शनिबार होटल याक एण्ड यतिमा आयोजित अन्तिम प्रतिस्रपर्धा…

मनाइयो काठमाडौँको बौद्धमा तेमाल जात्रा (तस्बिरहरू)

काठमाडौँ । प्रत्येक वर्षको चैत्र शुक्ल चतुर्दशीका दिन मनाइने तेमाल जात्रा काठमाडौँको बौद्धमा आज मनाइएको छ । तामाङहरूले परम्परागत रूपमा प्राचीन कालदेखि मनाउँदै आएको थुप्रै चाडपर्वमध्ये एउटा प्रमुख पर्व हो…

सगरमाथा आरोहणका लागि ३५२ आरोहीले लिए अनुमति

काठमाडौँ । वसन्तयाममा सगरमाथा आरोहणका लागि यस वर्ष जम्मा ३५२ जना आरोहीले अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि हालसम्म ५५ देशका ३३ आरोही समूह अन्तर्गत ६५ महिला र दुई…

विवाह बन्धनमा बाँधिइन् गायिका एलिना चौहान

काठमाडौँ । गायिका एलिना चौहान आज विवाह बन्धनमा बाँधिएकी छन् । झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा आयोजित वैवाहिक समारोहमा उनले बागलुङका विष्णु सापकोटासँग लगनगाँठो कसेकी हुन् । विष्णु सापकोटा बागलुङबाटै…

कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको नयाँ कीर्तिमान

काठमाडौँ । पर्वतारोही निर्मल पुर्जा उर्फ ‘निम्स दाइ’ले विश्वका ८ हजार मिटरभन्दा अग्ला शिखरहरुको सफल आरोहण गरी नयाँ कीर्तिमान बनाएका छन् । नयाँ वर्ष अर्थात् बैशाख १ गतेका दिन उनले…

टुँडिखेलमा यसरी मनाइयो घोडेजात्रा (फाेटाे सहित)

काठमाडौँ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज विभिन्न कार्यक्रम आयोजना गरी सैनिक मञ्च टुँडिखेलमा मनाइएकाे छ। यो पर्व विशेषगरी काठमाण्डौ उपत्यकामा मनाउने चलन छ ।…

प्रेमी विष्णुसँग एलिनाले बैशाख ५ गते विवाह गर्दै

काठमाडौँ । प्रेमी विष्णु सापकोटासँग गायिका एलिना चौहानले विवाह गर्ने भएकी छन् । एलिनाले आगामी वैशाख ५ गते अष्ट्रेलियामा रहेका प्रेमी सापकोटासँग विवाह गर्ने भएकी हुन् । उनीहरूको विवाह झापाबाट…