Month: June 2024

कप्तान रोहित शर्मा र पूर्व कप्तान विराट काेहलीले लिए टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

टी-२० विश्वपक २०२४ को च्याम्पियन बनेसँगै भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा र पूर्व कप्तान विराट कोहलीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । फाइनल खेलपछिको पत्रकार सम्मेलनमा दुबै स्टार…

दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो टी-२० विश्वकप उपाधि

संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा भएको आईसीसी टी-२० विश्वकप खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले उपाधि जितेको छ। भारतले टी–२० विश्वकपको उपाधि जितेको यो दोस्रो अवसर हो।…

आज राति यी प्रदेशका केही ठाउँमा अत्याधिक पानी पर्ने सम्भावना

आज राति गण्डकी, लुम्बिनी र कोशी प्रदेशका केही ठाउँमा अत्याधिक पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मनसुन सक्रिय रहेकोले देशका धेरै ठाउँमा वर्षाको सम्भावना छ। मौसमविद् रोजन लामिछानेले गण्डकी…

असार १५ गते आज राष्ट्रिय धान दिवस मनाइँदै

प्रत्येक वर्ष जस्तै आज पनि असार १५ गते खेतमा काम गरी दही चिउरा खाएर धान दिवस मनाइँदै छ । दही चिउरा खाने दिनलाई किसानहरुको पर्वका रुपमा लिइन्छ। कामको चटारोले थकित…

इङ्ल्याण्डलाई फराकिलो अन्तरले हराउँदै भारत टि–२० विश्वकपको फाइनल

काठमाडौँ । भारत आईसीसी टि–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ। गयानामा गएराति सम्पन्न सेमिफाइनल खेलमा इङ्ल्यान्डलाई ६८ रनले पराजित गर्दै भारत १० वर्षपछि फाइनलमा प्रवेश गरेको हो। भारतले दिएको एक…

सिन्धुपाल्चोकमा भूकम्प धक्का

सिन्धुपाल्चोकमा मध्यराति भूकम्प गएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रविन्दु भएर गएराति साढे १ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ। हेलम्बु गाउँपालिका अध्यक्ष निमा…

मनसुनी वायुको प्रभावले यी प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले कोशी, मधेस, बाग्मती, गण्डकी र कर्णाली प्रदेशमा साधरणतया देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि साधरणतया बदली रहेको छ। कोशी,…

एसईईको नतिजा सार्वजनिक

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा, नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई)को नतिजा सार्वजनिक गरेको छ। कार्यालयले यसपटकदेखि नयाँ लेटर ग्रेडिङ’ प्रणालीअनुसार नतिजा सार्वजनिक गरेको हो ।…

सार्वजनिक सेवा लिन राष्ट्रिय परिचय पत्र अनिवार्य

सरकारले सबै प्रकारका सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना जारी गरी आगामी माघ १ गतेदेखि लागु हुने गरी राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र…

लमजुङमा पहिरोमा परी चार जनाको मृत्यु

अविरल बर्षासँगै आएको पहिरोले लमजुङको क्व्होलासोथार गाउँपालिका-३ बगुममा तीन वटा घर पुरिँदा चारजनाको मृत्यु भएको छ। पहिरोमा पुरिएर ६७ वर्षीय रुद्रमान गुरुङ, उहाँकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी ४…