Category: शिक्षा र स्वास्थ्य

एसईई नतिजा प्रकाशनको अन्तिम तयारी, बोलाइयो बोर्ड बैठक

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा एक साताभित्र सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चरणमा पुगेको दिएको छ।…

कक्षा १२ को परीक्षा आजदेखि : पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी हुँदै

आइतबार बिहानदेखि देशभरका परीक्षा केन्द्रबाट एकैसाथ सुरु गर्ने कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ। परीक्षामा पाँच…

यी हुन् सरकार र शिक्षकहरूबिच भएका ९ बुँदे सहमति

सरकार र आन्दोलनरत शिक्षकहरूबीच बुधबार नौ बुँदे सहमति भएको छ। शिक्षामन्त्री रघुजी पन्त र शिक्षक महासंघबिच सहमति भएको हो। सरकार र शिक्षक सङ्गठनहरूबीच भएको छलफलले शिक्षक, कर्मचारी र बाल विकास…

भेरी अस्पतालको मेडिकल स्टोरमा आगलागी, तीन करोड क्षति

बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा आगलागी भएको छ। मेडिकल स्टोरभित्र राखिएको फ्रिजमा सर्ट सर्किट भइ आगलागी हुँदा तीन करोड बराबरको क्षति भएको अस्पतालले जनाएको छ। अस्पतालको मेडिकल स्टोरमा आगलागी…

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

कक्षा १२ को परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ। वैशाख ११ गतेका लागि तोकिएको कक्षा १२ को परीक्षा शिक्षकको आन्दोलनका कारण २१ गतेका लागि सारेर परीक्षा बोर्डले नियमित तथा आंशिकतर्फका…

कक्षा १२ को परीक्षा सरेकाे छैन : परीक्षा बोर्ड

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नसरेको जानकारी दिएकाे छ। बोर्डले विज्ञप्ति जारी गर्दै शिक्षकहरूको आन्दोलनका कारण परीक्षा नसरेको स्पष्ट पारेकाे हाे। सामाजिक सञ्जालमा परीक्षा सरेकाे भन्ने भ्रामक सूचना…

आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

सरकारले आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ। स्वास्थ्य सेवा विभागका अनुसार ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ अन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका झन्डै…

काठमाडौँमा हावाकाे गुणस्तर दिनभर नै अति अस्वस्थ

काठमाडौँ उपत्यकाको हावाको गुणस्तर अति अस्वस्थ अवस्थामा पुगेको छ। गर्मी र पिरो हावाले सास फेर्नै कठिन भएको छ। केही दिनदेखि नै वायु प्रदूषण बढेको काठमाडौँमा आज बिहानदेखि दिनभर नै अति…

बिहीबारदेखि सुरु हुने एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा

बिहीबार (७ चैत्र) देखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पुरा भएको छ । चैत्र ७ देखि १९ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइई परीक्षाको अन्तिम तयारी पुरा…

त्रिविका ६२ आंगिक क्याम्पसमध्ये ५५ मा उम्मेदवारी दर्ता

चैत्र ५ मा हुने स्ववियु निर्वाचनका लागि त्रिभुवन विश्वविद्यालयका ५५ आंगिक क्याम्पसमा उम्मेदवारी दर्ता भएको छ। देशभरका सात क्याम्पसमा उम्मेदवारी दर्ता हुन नसकेको त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याणकारी परिषद्ले जानकारी गराएको…