Category: शिक्षा र स्वास्थ्य

एसइईको सबै तयारी अन्तिम चरणमा देशभरका ५ लाख ४ हजार ४१४ परीक्षार्थी सहभागी हुने

काठमाडौँ । आगामी १५ चैतदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)का लागि सबै तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । परिक्षामा देशभरका पाँच लाख चार हजार ४१४ विद्यार्थी सहभागी हुने…

बर्दिया अस्पतालमा रेविजविरुद्धको भ्याक्सिन अभाव

काठमाडौँ । बर्दिया अस्पताल गुलरिया बर्दियामा रेबिजविरुद्धको भ्याक्सिन अभाव भएको छ। बर्दिया जिल्लाको सबैभन्दा ठूलो अस्पतालका रुपमा चिनिएको बर्दिया अस्पतालमा नै गत फागुन १६ गतेदेखि भ्याक्सिन नभएपछि सेवाग्राहीहरु यसै फर्किने…

हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

काठमाडौँ। जिल्ला अस्पताल बाजुराबाट एक सुत्केरीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । हिमाली गाउँपालिका–१ बिच्छ्याकी २२ वर्षीया सुत्केरी सुस्मिता खड्कालाई जिल्ला अस्पताल बाजुराबाट प्रादेशिक अस्पताल सुर्खेत नेपाली सेनाको हेलिकप्टरबाट…

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण १४५ स्वास्थ्य संस्थाले गर्न पाउने

काठमाडौँ । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण गर्न सरकारले आगामी तीन वर्षसम्मका लागि १४५ वटा स्वास्थ्य संस्थालाई नवीकरण गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नवीकरण…

क्षयरोग उपचार तथा प्रेषण केन्द्रको भवन बाँकेमा निर्माण हुँदै

बाँकेको राप्ती सोनारी गाउँपालिका–९ ढकेरीमा लुम्बिनी प्रदेशस्तरीय क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्रको भवन निर्माण गर्ने भएको छ । क्षयरोग उपचार केन्द्रको भवन निर्माणको लागि वडा कार्यालय र ढकेरीस्थित गणेश…

२०७२ सालको भूकम्पपछि आकर्षक सामुदायिक विद्यालयको संरचना निर्माण, विद्यार्थीको संख्या घट्दो

रामेछाप– २०७२ सालको भूकम्पले क्षति पुर्‍याएका सामुदायिक विद्यालयका भौतिक संरचना आकर्षक निर्माण भएका छन्।विद्यालय भवन आकर्षक बने पनि त्यहाँ अध्ययन गर्ने विद्यार्थीको संख्या न्यून हुँदै जाँदा ती संरचनाको उपयोग कम…

पूर्ण खोप घोषणा हुन अझै पाँच जिल्ला बाँकी

काठमाडौं। नेपालका पाँच जिल्लाले पूर्ण खोप जिल्ला घोषणा गर्न सकेका छैनन्। जुन नुवाकोट, पर्सा, रौतहट, महोत्तरी र धनुषा जिल्ला हुन्। स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा…

देशभर दादुराविरुद्ध खोप अभियान आजदेखि सुरु

काठमाडौँ । सरकारले दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै आज फाल्गुन १३ गते देखि चैत ७ गतेसम्म जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा खोप अभियान सञ्चालन गर्दै छ। यस अभियानअन्तर्गत काठमाडौँ जिल्लाका…