आज देशभर महाशिवरात्रि पर्व हर्ष उल्लासका साथ मनाइँदै
काठमाण्डौ – हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आज भगवान् शिवको पूजा–आराधना गरी देशभर मनाइँदैछ । पशुपतिनाथसहित देशभरका सबै शिव मन्दिरमा आज बिहानैदेखि पूजा गर्न…
