आ व २०८१/०८२ को बजेटका सिद्धान्त र प्राथमिकता संसद्मा भोलि प्रस्तुत हुँदै
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसद्मा प्रस्तुत गर्ने भएको छ ।अर्थ मन्त्रालयका प्रवक्ता धनिराम शर्माका अनुसार सोमबार ‘प्रिबजेट’ छलफलका लागि बजेट तथा…
