संघीय निजामती ऐन मन्त्रिपरिषद्बाट पारित, संसद्मा दर्ता गर्ने तयारी छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती ऐन मन्त्रिपरिषद्बाट पारित भइसकेको जानकारी दिएका छन् । उनले उक्त ऐनलाई संसद्मा ल्याउने तयारी भइरहेको पनि जानकारी दिएका हुन् ।राष्ट्रिय सभाको राष्ट्रिय…
