Category: कला/संस्कृति

शत्रुको हारपछि विजय मनाउने पर्व इन्द्रजात्रा

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा…

आज वास्तु दिवस एवं विश्वकर्मा पूजा

असोज संक्रान्तिको अवसरमा आज विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा मनाइँदैछ। विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ।…

लिंगो ठड्याएसँगै सुरु भयो इन्द्रजात्रा

वसन्तपुर दरबार क्षेत्रस्थित हनुमानढोकामा आइतबार इन्द्रध्वज ठड्याइ इन्द्रजात्राको औपचारिक सुरुवात भएको छ । मानन्धर समुदायले भक्तपुरको चित्तापोलबाट विधिपूर्वक पूजाआजा गरी ल्याएको लिंगो आज बिहान ठड्याइएको हो । चलिआएको परम्पराअनुसार लिंगो…

आज ऋषिपञ्चमी : विधिपूर्वक सप्तर्षिको पूजाआराधना गरी मनाइँदै

आज भाद्र शुक्ल पञ्चमी अर्थात् ऋषि पञ्चमीका दिन नेपाली नारीहरु अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदै छन्। सप्त ऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको…

आज दर खाने दिन

हिन्दू महिलाहरुले मनाउने महत्वपूर्ण पर्व तीजको आज माइतीले चेलीबेटीलाई बोलाई विभिन्न परिकार बनाएर दर खाएर मनाइँदैछ । विभिन्न मीठा मिठा परिकारका साथ दर खाने चलन छ । भाद्र शुक्ल तृतीयाका…

आज मोतीराम भट्टको १५९ औँ जन्मजयन्ती

नेपाली साहित्यका विशिष्ट व्यक्तित्व एवं राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको एक सय ५९औँ जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। वि.सं. १९२३ साल भाद्र कृष्ण कुशे औँसीका दिन जन्मिएका…

आज कुशे औँसी, बाबुको मुख हेर्ने दिन

प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदै छन्। कुशे औँसीलाई बुवाको मुख…

पाल्पाको भगवती रथजात्राको राष्ट्रपति पौडेलद्वारा अवलोकन

राष्ट्रपति रामचन्द्र पौडेलले पाल्पाको ऐतिहासिक रणउजिरेश्वरी भगवतीको २०५ औँ रथयात्रा (खटयात्रा) को आज अवलोकन गरेका छन्। राष्ट्रपति पौडेललाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरेका थिए। पाल्पाको ऐतिहासिक रणउजिरेश्वरी भगवती…

आज नागपञ्चमी, मूलढोकामा नागको चित्र टाँसी पूजा गरिँदै

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्बिर टाँसी मनाइँदैछ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख…

साउनको दोस्रो सोमबार आज पशुपतिमा दर्शनार्थीको घुइँचो

साउन महिनाको दोस्रो सोमबार आज पशुपतिनाथ मन्दिरमा बिहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ । साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरहरूमा दूध र जल चढाई पूजा गरेमा मनोकांक्षा पूरा…