Category: राजनीति

शीर्ष नेतालाई बुझाएको टीआरसी प्रतिवेदनमा के-के छ ? (पूर्णपाठ)

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप (टीआरसी) आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी कार्यदलले तयार पारेको प्रतिवेदन प्रधानमन्त्रीसहित शीर्ष नेताहरूलाई बुझाएको छ । कार्यदलले सिंहदरबारस्थित प्रधानमन्त्रीको…

हेलिकप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटमा आज एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएको सम्बन्धमा दुःख व्यक्त गरेका छन् । सिंहदरबारस्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग पूर्व निर्धारित भेटघाटमा रहनुभएका प्रधानमन्त्री ओलीले दुर्घटनाको खबर…

कर्णाली सरकारमा यी तीनै जना दैलेखबाट मन्त्री

कर्णाली सरकारमा दैलेखबाट तीन मन्त्री बनेका छन् । प्रतिनिधि सभातफै दैलेख क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभाका दुवै क्षेत्रबाट प्रत्यक्ष चुनाव जितेका सांसद मन्त्री बनेका छन् भने एक जना समानुपातिकतर्फका…

देउवासहित कांग्रेसका सांसदहरू बालुवाटारमा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको हवाई सुरक्षाबारे छलफल छलफल गरेका छन्। सभापति देउवासहित कांग्रेसका नेताहरू बालुवाटार पुगेर नेपालमा निरन्तर भइरहेका हवाई दुर्घटनाका विषयमा छलफल गरेका…

एमाले उपाध्यक्ष बरालसहित मनोनीत केन्द्रीय सदस्यले लिए शपथ

नेकपा एमालेका नवनियुक्त उपाध्यक्ष गुरु बरालसहित मनोनीत १७ जना केन्द्रीय सदस्यले शपथ लिएका छन् । आइतबार पार्टी मुख्यालय च्यासलमा आयोजित समारोहमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरूलाई पद…

यी हुन् टीआरसी सहमतिका चार बुँदा

सशस्त्र द्वन्द्वका समयमा भएका मानव अधिकार हननका घटनालाई सम्बोधन गर्ने विधेयक (टीआरसी)का विवादित चार बुँदामा सहमति जुटेको छ । संसदको कानुन, न्याय तथा मानव अधिकार समिति अन्तर्गतको उपसमितिले सहमति हुन…

राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदासले दिए राजीनामा

राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीले पदबाट राजीनामा दिएका छन् । व्यक्तिगत कारण देखाएर उनले ९ साउनमा प्रधानमन्त्री केपी ओलीलाई राजीनामा बुझाएका हुन् । पूर्वमुख्यसचिव र परराष्ट्रसचिव रहेका बैरागीलाई सरकारले ३१…

बाग्मतीका मुख्यमन्त्री लामालाई विश्वासकाे मत प्राप्त

बाग्मतीका मुख्यमन्त्री बहादुरसिंह लामाले विश्वासकाे मत प्राप्त गर्नुभएकाे छ। आजकाे प्रदेश सभा बैठकमा उहाँले विश्वासकाे मत प्राप्त गर्नुभएकाे हाे। मुख्यमन्त्री लामाले राख्नुभएकाे विश्वासकाे मतसम्बन्धी प्रस्तावमा ६४ जना सांसदले समर्थन दिएका…

आज प्रतिनिधिसभाको बैठक बस्दै, दुई मन्त्रीले जवाफ दिने

संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे शुरु हुने बताइएको छ । आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या र कृषि तथा…

बाग्मती र लुम्बिनीमा नयाँ सरकार गठनका लागि आह्वान

बाग्मती र लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ। संविधानको धारा १६८ को उपधारा २ बमोजिमको सरकार गठनका लागि दलहरूलाई दाबी पेश गर्न बाग्मती र लुम्बिनी प्रदेशका प्रदेश…