Category: राजनीति

आज बिपी कोइरालाको १११औँ जन्मजयन्ती मनाइँदै

नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १११औँ जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका…

एकीकृत समाजवादीमा ८४ सदस्यीय पोलिटब्यूरो चयन

नेकपा एकीकृत समाजवादीको ८४ सदस्यीय पोलिटब्यूरो चयन भएको छ। गएराति सम्पन्न मतगणनासँगै पोलिटब्यूरो सदस्य चयन भएका हुन्। आइतबारबाट काठमाडौँमा सुरू भएको केन्द्रीय कमिटीको प्रथम पूर्ण बैठकले पोलिटब्यूरो सदस्य चयन गरेको…

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। बैठक दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ। आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो…

कांग्रेस-एमालेबीच गण्डकीमा मिलेन भागबण्डा, मन्त्रालय बढाउने तयारी

गण्डकी प्रदेशमा नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सत्ता सहकार्यमा ढिलाइ भइरहेको छ । नयाँ सत्ता समीकरण अनुसार सङ्घ सरकार गठन भएको डेढ महिना बितिसक्दा समेत सत्ता गठबन्धनको मुख्य घटक एमाले…

मन्त्रिपरिषद् बैठक बस्दै, हट्ला टिकटकमाथिको प्रतिबन्ध ?

मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । बैठक आज अपराह्न ५ बजे बस्ने भएको हो । मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गर्ने बताइएको छ । सञ्चार तथा…

बालुवाटारमा पिपुल्स लाइब्रेरी स्थापना गर्दै प्रधानमन्त्री पत्नी राधिका, ओलीले मागे सहयोग

प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्यले बालुवाटारमा ‘पिपुल्स लाइब्रेरी’ स्थापना गर्ने भएकी छन् । बालुवाटारमा खाली रहेको पुस्तकालयको कोठालाई ‘पिपुल्स लाइब्रेरी’ बनाउने प्रस्ताव पत्नी राधिकाबाट आएपछि प्रधानमन्त्री ओलीले पुस्तक…

मुकुल ढकालले रवि लामिछानेलाई सोधे उल्टै तीन प्रश्न

रास्वपाको महामन्त्रीबाट पदमुक्त भएका डा मुकुल ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो स्पष्टीकरण सोधेको छ । मुकुललाई महामन्त्रीबाट पदमुक्त गरेको निर्णय निर्वाचन आयोगमा विचाराधीन रहेकै बेला रास्वपाले बुधबार अर्को स्पष्टीकरण…

गृहमन्त्री लेखकसँग भारतीय विदेश सचिव मिश्रीको भेटवार्ता

नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित गृह मन्त्रालयमा सोमबार भएको उक्त भेटवार्तामा उनीहरुबीच द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको गृहमन्त्रीको…

प्रधानमन्त्री ओलीलाई मुकुल ढकालका १५ सुझाव

राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीबाट बर्खास्तमा परेका डा. मुकुल ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विभिन्न सुझाव पेश गरेका छन्। प्रधानमन्त्री ओलीसमक्ष उनले रास्वपाको समिक्षा यात्राको क्रममा विभिन्न जिल्लामा जनतासँगको प्रत्यक्ष…

मधेसका मुख्यमन्त्री सिंहलाई जनमत पार्टीले सोध्यो स्पष्टीकरण

जनमत पार्टीले मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई स्पष्टीकरण सोधेको छ । मुख्यमन्त्री सिंहलाई पार्टी निर्देशन विपरित काम गर्न थालेको भन्दै स्पष्टीकरण सोधिएको हो। मुख्यमन्त्री सिंहले पछिल्लो पटक मन्त्रिपरिषद् विस्तार गर्ने…