Category: राजनीति

स्वार्थ बाझिने व्यक्तिलाई मन्त्री नियुक्त गर्न नहुने रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

स्वार्थ बाझिएका व्यक्तिहरूलाई मन्त्री नियुक्त गर्न नहुने भन्दै दायर रिटलाई सर्वोच्च अदालतले अग्राधिकार प्रदान गरेको छ । युवराज सफलले दायर गरेको रिटमा सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको इजलासले मंगलबार अग्राधिकार प्रदान…

धरानका मेयर साम्पाङकाे काठमाडौंमा एकल प्रदर्शन

धरानका मेयर हर्क साम्पाङ केही दिनदेखि संघीय राजधानी काठमाडौंमा छन् । धरानका विकासे योजना र सरोकारका मुद्दा लिएर उनी सिंहदरबार धाइरहेका छन् । यो बीचमा उनले उपप्रधान तथा गृहमन्त्री रवि…

लुम्बिनीमा माओवादीले मुख्यमन्त्री पाउने

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै लुम्बिनी प्रदेशमा पनि सरकार परिवर्तन हुने भएको छ । प्रदेशको नेतृत्व अब नेकपा माओवादी केन्द्रले लिने भएको हो । कांग्रेसका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई हटाएर माओवादीको संसदीय…

शिक्षामा व्यापारको अन्त्य नगरेसम्म यस क्षेत्रको विकृति हट्न सक्दैन : मन्त्री श्रेष्ठ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय र विश्वविद्यालयहरूमा दलीय राजनीतिकरणको अन्त्य नभएसम्म शिक्षामा सुधार हुन नसक्ने बताएकी छन् । सोमबारको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा बोल्दै उनले…

गृहमन्त्रीमाथि छानबिनको माग दोहोर्‍‍याउँदै आज पनि कांग्रेसको सदन अवरुद्ध

नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग दोहोर्‍‍याउँदै आज पनि सदन अवरुद्ध गरेको छ । सदन सुरू हुनासाथ कांग्रेस सांसदहरूले उठेर विरोध जनाएका थिए । पार्टीको तर्फबाट कुरा राख्दै…

रास्वपाले इलाममा घोषणा गर्‍यो मिलनको उम्मेदवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको तर्फबाट आगामी वैशाख १५ गते हुने इलाम जिल्ला निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागी उम्मेदवारको औपचारिक घोषणा गरेको छ।…

बागमतीमा मन्त्रिपरिषद् पुनर्गठन: हानेपाका बज्राचार्यले लिए मन्त्रीको सपथ

काठमाडौँ । बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । बाग्मती प्रदेश सरकार अल्पमतमा परिरहेको समयमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बिहीबार मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा…

सहकारी ठगी प्रकरण नसकिएसम्म गृहमन्त्री पदबाट बाहिर बस्नुपर्छ : दिलेन्द्र बडु

कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले सहकारी ठगी प्रकरणको छानबिन नसकिएसम्म गहृमन्त्री रवि लामिछानेले पदबाट बाहिरिनुपर्ने बताएका छन् । बुधबार राज्य व्यवस्था समिति बैठकमा बोल्दै सांसद बडुले गृहमन्त्री लामिछानेले सहकारी ठगी प्रकरणको…

उपनिर्वाचन : नेकपा एसले पनि टुंग्यायाे उम्मेदवार नाम

नेकपा एकीकृत समाजवादीले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको लागि उम्मेदवार टुंग्याएको छ । प्रतिनिधिसभाअन्तर्गत इलाम–२ को उपनिर्वाचनमा जीतबहादुर राई र बझाङको प्रदेशसभातर्फ दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय भएको उपाध्यक्ष…

राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री रवि लामिछाने

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रवि लामिछाने उपस्थित भएका छन् । कांग्रेस नेता रामहरि खतिवडा सभापति रहेको यो समितिको कार्यक्षेत्रभित्र गृह मन्त्रालय पर्छ । बैठकमा सम्बन्धित…