Category: राजनीति

४० नेतासहित महाजात्रा हेर्न पुगे ओली, चलचित्रलाई दिए ९.५ नम्बर

सिने डी सेफमा आफ्नी श्रीमती राधिका शाक्यसहित फिल्म हेर्न पुगेका ओलीले भरपुर इन्जोय गरेको बताए । उनले चलचित्रलाई १० मा ९.५ नम्बर पनि दिए । ‘फिल्मलाई १० मा १० अङ्क…

संवैधानिक परिषद्को बैठक स्थगित

संवैधानिक परिषद् अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजका लागि बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । सोमबार बिहान ९ बजेका लागि बोलाएको परिषद् बैठक स्थगित भएको जानकारी…

शेखर कोइराला: गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रवि लामिछानेले तत्काल नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता कोइरालाले गृहमन्त्री लामिछानेले एक…

परराष्ट्रमन्त्री श्रेष्ठ आइतबार चीन भ्रमणमा जाँदै

काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ ९ दिने औपचारिक भ्रमणका लागि आइतबार चीन जाने भएका छन्। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री…

राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिमा सात सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिका सदस्यका लागी सात जना मनोनित भएका छन् । ती सदस्यहरु राष्ट्रिय सभाको बुधवारको बैठकमा राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १३ को उपनियम…

संघीय संसदका दुवै सदनको बैठक आज बस्दै

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक सवा ११ बजे बस्ने कार्यसूचि रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल…

भौतिक पूर्वाधार मन्त्री दीपक मनाङेले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ । गण्डकी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री राजीव गुरुङ अर्थात् दीपक मनाङेले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराम भट्टले मन्त्री मनाङेलाई…

सहकारीको ऋण तिर्न काठमाडौं महानगरले जारी गर्‍यो यस्तो सूचना

काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारी संस्थाहरुका ऋणीहरुलाई समयमै कर्जा चुक्ता गर्न आग्रह गरेको छ । सहकारीहरुले बचतकर्ताकै रकम ऋण प्रवाह गर्ने उल्लेख गर्दै महानगरले समयमै कर्जा नतिरेको अवस्थामा बचतकर्ताको बचत…

माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा कपिलवस्तुबाट पक्राउ

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । महरालाई कपिलवस्तुबाट पक्राउ गरेको प्रहरी महानिरीक्षक आईजी बसन्त कुँवरले जानकारी दिए । उनलाई काठमाडौं ल्याइँदैछ । सुन तस्करी…

भारतमा अप्रिल १९ देखि १८ औँ लोकसभा चुनाव, सात चरणमा मतदान हुने

काठमाडौं । भारत निर्वाचन आयोगले १८औं लोकसभा निर्वाचनका अप्रिल १९ अर्थात् वैशाख ७ गते देखि सुरु हुने शनिबार घोषणा गरेको छ । १७औं लोकसभाको कार्यकाल आगामी असार २ गते अर्थात्…