काठमाडौँ । लोक सेवा आयोगले राजपत्राङ्कित द्धितीय श्रेणी,उपसचिव वा सो सरह पदको बढुवा सूचना तथा विज्ञापन रद्द गरेको छ । सर्वोच्च अदालतबाट भएको उत्प्रेषणको आदेश कार्यान्वयनका लागि आयोगको मिति २०८०/११/१० को निर्णयाअनुशार आयोगबाट मिति २०८०/०६/२५ मा प्रकाशित बढुवा सूचना तथा विज्ञापन रद्द गरेको आयोगले जनाएको छ ।

आयोगले नेपाल परराष्ट्र सेवाका राजपत्राङ्कित द्धितीय श्रेणी,उपसचिव वा सो सरह पदको बढुवा सूचना तथा विज्ञापन रद्द गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *