प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट तेस्रो पटक विश्वासको मत पाएका छन् । उनले प्रतिनिधिसभामा उपस्थित २६८ जना सांसदहरु मध्य १५७ जनाको समर्थन पाएका छन् ।

११० जनाले विपक्षमा मत दिए भने १ जना तटस्थ रहे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *