Month: April 2024

आईपीएल क्रिकेट: हैदराबादले बनायो अहिलेसम्मकै सर्वाधिक रन, बेङ्गलुरु २५ रनले पराजित

काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) इतिहासकै सर्वाधिक रन बनाएको क्रिकेटमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेङ्गलुरुलाई २५ रनले हराएकाे छ । सोमबार राति रोयल च्यालेन्जर्स बैंगलुरूविरूद्ध २८७ रन जोडेको हैदरावाद…

अदालतमा आत्मसमर्पणपछि पूर्वन्यायधीश गिरी जेल चलान

वैवाहिक बलात्कारको आरोपमा दोषी ठहरिएका पूर्वन्यायाधीश भुवन गिरीले जिल्ला अदालत काठमाडौंमा उपस्थित भएपछि जेल चलान भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरू हरि फुयाँल र तीलप्रसाद श्रेष्ठको इजलासले गत चैत २१…

पूर्वाधारको क्षेत्रमा सुरुङमार्ग निर्माण महत्त्वपूर्ण उपलब्धि होः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहालले सडक पूर्वाधारको निर्माण तथा विस्तार गर्ने राष्ट्रिय लक्ष्य प्राप्तिमा सुरूङमार्ग निर्माणले ठूलो भूमिका खेल्ने बताएका छन् । नागढुंगा सुरूङमार्ग निर्माण आयोजनाको मुख्य सुरूङ ‘ब्रेक–थ्रु’ भएको अवसरमा सोमबार…

समाजवादीले गरेको विद्रोहले देशैभर सत्ता समीकरण भत्किने निश्चित : मुख्यमन्त्री शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सुदूरपश्चिममा एकीकृत समाजवादीले सुरु गरेको विद्रोहले देशभर नै नयाँ सत्ता समीकरण भत्किने निश्चित भएको टिप्पणी गरेका छन् । प्रदेश सरकारका काम चलाऊ मुख्यमन्त्रीको हैसियतमा…

विश्वविद्यालय सुधार्ने हो भने मेरिटोक्रेसीको कुनै बिकल्प छैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू विश्वविद्यालय र शिक्षा क्षेत्र सुधारमा गम्भीर रहेको बताएका छन्। त्रिभुवन विश्वविद्यालयमा उपकुलपति, शिक्षाध्यक्ष र रजिष्टार मेरिटोक्रेसीका आधारमा नियुक्त गरेकामा खुसी व्यक्त गर्दै बालुवाटार…

सोमबार सात सय रुपयाँले बढ्यो सुनको मुल्य

नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ७०० ले बढेर १ लाख ३७ हजार ५०० कायम भएको छ । यसैगरी, तेजावी…

राप्रपाको आन्दोलनमा घाइते भएका ठाकुरको उपचारको क्रममा निधन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आह्वानमा भएको आन्दोलनका एक घाइतेको उपचारको क्रममा मृत्यु भएको छ । राजधानीको भद्रकालीस्थित सुरक्षा घेरा तोडेर अगाडि बढ्ने क्रममा नेपाल प्रहरीले भीड नियन्त्रणका लागि प्रयोग…

आज औपचारिक कार्यक्रम मार्फत नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग ‘ब्रेक थ्रू’ हुँदै

काठमाडौँ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज छेडिने (ब्रेक थ्रू) भएको छ । अन्तिम चरणमा पुगेको सुरुङ खन्ने कार्य पूरा हुने भएको हो । सोमबार औपचारिक कार्यक्रम गरेर सुरुङ ब्रेक…

बाबुरामको साथ छाडेका पाण्डे माओवादीमै फर्किए

नेपाल समाजवादी पार्टीका केन्द्रीय राजनीतिक समितिका सदस्य (केन्द्रीय सदस्य) विश्वद्वीप पाण्डे माओवादी केन्द्रमा फर्किएका छन्। पाण्डेलाई सोमबार बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेका छन्…

आज देशका यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागको थोरै…