Month: April 2024

जापानमा शक्तिशाली भूकम्प

काठमाडौँ । जापानको पश्चिमी तटीय शिकोकु टापुमा बुधबार राति शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयअनुसार राति ११ बजेर १४ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प गएको हो । उक्त भूकम्पपछि सुनामीको…

आङ सान सुकीलाई सारियो जेलबाट सरकारी आवासमा

म्यानमारकी नेतृ आङ सान सुकीलाई सेनाको सरकारले जेलबाट सरकारी निवासमा सारेको छ । गर्मी बढेका कारण सुकीलाई जेलबाट छाडिएको हो । जहाँ मंगलबार साँझको तापक्रम ३९ डिग्री सम्म पुगेको थियो…

विवाह बन्धनमा बाँधिइन् गायिका एलिना चौहान

काठमाडौँ । गायिका एलिना चौहान आज विवाह बन्धनमा बाँधिएकी छन् । झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा आयोजित वैवाहिक समारोहमा उनले बागलुङका विष्णु सापकोटासँग लगनगाँठो कसेकी हुन् । विष्णु सापकोटा बागलुङबाटै…

एसीसी प्रिमियर कपमा साउदी नेपालसंग ६ विकेटले पराजित

काठमाडौँ । नेपालले साउदी अरेबियालाई पराजित गरेको छ । ओमानमा चलिरहेको एसीसी प्रिमियर कपमा नेपालले साउदी अरबलाई ६ विकेटले पराजित गरेको हो । यो जितसँगै नेपाल समूह विजेता बनेको छ…

धनकुटाको हिलेमा पाँच दिने तेस्रो फुड फेस्टिभल शुरु हुँदै

काठमाडौँ । पर्यटन प्रवर्द्धनको माध्यमबाट आर्थिक गतिविधि बढाउन धनकुटाको व्यापारिक केन्द्र हिले बजारमा आजदेखि पाँच दिने तेस्रो खाना महोत्सव (फुड फेस्टिभल) शुरु हुदैँछ । धनकुटा नगरपालिका–१ हिलेमा शुरु हुन लागेको…

चितवनको माडीमा विद्युत् सेवा अवरुद्ध

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र बिजुलीको भूमिगत तार (केबल) पड्किएपछि माडीमा विद्युत् सेवा अवरुद्ध भएको छ । सोमबार राति भूमिगत तार पड्किएपछि विद्युत् अवरुद्ध भएको हो । निकुञ्जभित्र आठ किलोमिटरमा चनौली–जगतपुर–माडी…

कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको नयाँ कीर्तिमान

काठमाडौँ । पर्वतारोही निर्मल पुर्जा उर्फ ‘निम्स दाइ’ले विश्वका ८ हजार मिटरभन्दा अग्ला शिखरहरुको सफल आरोहण गरी नयाँ कीर्तिमान बनाएका छन् । नयाँ वर्ष अर्थात् बैशाख १ गतेका दिन उनले…

विश्वविद्यालयहरूमा दलीय हस्तक्षेप हुँदैनः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफू र आफ्नो पार्टीका तर्फबाट विश्वविद्यालयहरूमा कुनै हस्तक्षेप नहुने बताएकी छिन् । विश्वविद्यालयहरूमा प्राज्ञिकता र योग्यताक्रमअनुसार नियुक्ति–क्रमलाई निरन्तरता दिन शिक्षावद् केदारभक्त माथेमासहित…

सुनको मुल्य तोलामा एक हजार सात सयले बढ्यो

स्थानीय बजारमा पहेँलो धातु (सुन)को मूल्य आज प्रतितोला एक हजार सात सयले उकालो लागेर कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि हालसम्मकै उच्च विन्दुमा पुगेको…

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर तीन रुपैयाँले मूल्य वृद्धि भएको छ । मङ्गलबार बिहानदेखि कायम हुने गरी पेट्रोलियम पदार्थ र डिजेलको मूल्यमा वृद्धि भएको हो । नेपाल आयल निगम…