काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी विभाजित भएको छ । पार्टीका नेता अशोक राईसहित संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने सात सांसद्‌द्वारा आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको छ । 

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग संघीय संसदमा १२ सांसद छन् ।