Month: May 2024

आईपीएलमा हैदराबादको शानदार जित: लखनउलाई  १० विकेटले हरायो

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्सलाइ १० विकेटले हराएको छ । राजीव गान्धी अन्तर्राष्‍ट्रिय स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको लखनउले…

बुबाको मार्गनिर्देश अनुसार अघि बढ्छु : सांसद नेम्वाङ

प्रतिनिधिसभाका नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले इलामेली जनताको माया, विश्वास र भरोसाका कारणबाट आफू विजयी भएकाले त्यहाँका जनताले भोग्दै आएका समस्या समाधान गर्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।…

आईपीएलमा राजस्थानमाथि दिल्लीको सहज जित

काठमाडौँ । दिल्ली क्यापिटल्सले राजस्थान रोयल्समाथि जित दर्ता गर्दै इंडियन प्रिमियर लिग (आईपिएल) मा प्लेअफ पुग्ने आशा कायम राखेको छ । राजस्थान माथि २० रनको जित दर्ता गर्दै दिल्लीले प्लेअफ…

घातक रोग लागेर उपचाररत शिक्षकहरु बाहेकका सबैको काज फिर्ता गर्ने निर्णय

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले घातक रोग लागेर उपचाररत शिक्षकहरु बाहेक काजमा रहेका सबै सरकारी सामुदायिक विद्यालयका शिक्षकहरूको काज फिर्ता गर्ने निर्णय गरेको छ । मंगलबार सचिवस्तरीय निर्णयबाट…

भेपमा प्रतिबन्ध लगाउने सरकारको तयारी

सरकारले विद्युतीय चुरोट भेपमा प्रतिबन्ध लगाउने प्रक्रिया सुरु गरेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले प्रतिबन्ध लगाउने प्रक्रियामा सहयोग गर्न विभिन्न मन्त्रालयलाई आग्रह गरेको…

गण्डकीमा मन्त्रिपरिषद् विस्तार: एमालेबाट नवनियुक्त मन्त्री गुरुङ र सुन्दासको सपथ

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा नेकपा एमालेका वेदबहादुर गुरुङ र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रीमा एमालेकै सीता सुन्दासलाई नियुक्त गरेका छन्। नवनियुक्त मन्त्री गुरुङ र…

प्रधानमन्त्री र उपेन्द्र यादवविच बालुवाटारमा भेटवार्ता, के भयाे कुराकानी ?

उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् । जनता समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका यादवले मंगलबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग…

ओखलढुङ्गामा आगोले जलेर आमाछोराको मृत्यु

काठमाडौँ । आगोले जलेर ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–१० बेतेनीमा आमाछोराको मृत्यु भएको छ। हिजो दिउँसो हरिबोले बसाहा सामुदायिक वनको डढेलो खरबारीमा प्रवेश गरेपछि खर जोगाउने क्रममा जलेर ५५ वर्षीया पुन्यमाया धमला…

आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्सले सनराइजर्स हैदराबाद माथि सहज जित

काठमाडौँ । सूर्यकुमार यादवको शतकको मद्दतमा इण्डियन प्रमियर लिग (आईपीएल)मा मुम्बई इण्डियन्सले सनराइजर्स हैदराबाद माथि सहज जित दर्ता गरेको छ । मुम्बईले हैदराबादलाई ७ विकेटले हराएको हो । सोमबार मुम्बईस्थित…

यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले २०८१ साल वैशाख २४ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको…