Month: May 2024

आज सुनको मुल्य तोलामा दुई हजारले बढ्यो

नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको छ । बुधबार २७ सयले घटेको सुनको मूल्य एक दिनमै फेरी २ हजारले बढेको हो । आज छापावाल सुनको मूल्य…

आर्यघाटमा रहेको विद्युत् शवदाह गृहमा साउन १ देखि निःशुल्क गरिने

काठमाडाैँ । पशुपति आर्यघाटमा सञ्चालनमा रहेको विद्युत् शवदाह साउन १ गतेदेखि निःशुल्क गरिने भएको छ । निम्न आय भएका गरिब व्यक्तिले आफ्ना आफन्त देहावसन हुँदा आर्थिक अभाव कै कारण दाहसंस्कार…

आईपीएल क्रिकेटमा पञ्जाबसँग चेन्नई ७ विकेट पराजित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किंग्सले साविक विजेता चेन्नई सुपर किंग्सलाई हराएको छ । गएराति भएको खेलमा पञ्जाबले चेन्नाई सुपर किंग्स माथि ७ विकेटको जित निकालेको हो…

आईपीएल क्रिकेटमा मुम्बईविरुद्ध लखनऊको जित

काठमाडौँ । इंडियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार लखनऊ सुपर जाएन्ट्स विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा लखनऊले मुम्बई इंडियन्स माथि ४ विकेटको जित दर्ता गरेको हो ।…

यस्तो हुनेछ आजको मौसम 

काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा आज बिहान कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने जल…

बढ्यो नेपालीको प्रतिव्यक्ति औषत आय

काठमाडौँ । नेपालीको प्रतिव्यक्ति औसत आयमा वृद्धि भएको छ। चालु आर्थिक वर्षमा प्रतिव्यक्ति औसत आय एक हजार ४५६ डलर पुग्ने अनुमान गरिएको हो। केन्द्रीय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको तथ्यांक…

रोशीमा पन्ध्र घर सहित विद्यालयमा आगलागी

काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. ४ सानोपोटा गाउँमा आगलागी हुँदा एक विद्यालयसहित १५ घर जलेका छन् । नजिकको सामुदायिक वनबाट फैलिएको आगोले ती घर जलेका हुन् । आगलागीबाट रंगिन…