Month: May 2024

सरकारको बेरुजु ११ खर्ब ८३ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौँ । सरकारको बेरुजु ११ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ । महालेखापरीक्षकको कार्यालयले आइतबार सार्वजनिक गरेको ६१ औं प्रतिवेदनमा गएको वर्षको असारसम्म तीनै तहका सरकार र सार्वजनिक संस्थानको बेरुजु…

आजको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज २०८१ साल जेठ १४ गते सोमबार सन् २०२४ मे २७ तारिखका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२…

मुग्लिन नजिक चार गाडीहरु ठक्कर खाँदा एकको मृत्यु, २२ जना घाइते

काठमाडौँ । मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गतको १७ किलोमा हिजो राती चारवटा गाडीकाे ठक्कर खाँदा एक जनाको ज्यान गएको र २२ जना घाइते भएका छन् । आइतबार राती करिब १२ बजेतिर भएको…

आज देशका यी भागहरुमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ । नेपालमा स्थानीय वायुको प्रभाव र देशको पूर्वी भूभागमा ‘रेमल’ चक्रवातको आंशिक प्रभाव रहेको छ। आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही…

आईपीएल क्रिकेटमा कोलकाताले जित्यो उपाधि

काठमाडौँ । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को उपाधि जितेको छ । गएराति भएको फाइनल खेलमा सनराइजर्स हैदराबादलाई आठ विकेटले पराजित गर्दै कोलकाताले उपाधि जितेको हो ।…

आइतबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ । आज २०८१ साल जेठ १३ गते आइतबार सन् २०२४ मे २६ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद…

ह्युस्टन हरिकेन्स विरुद्धको दाेस्राे अभ्यास खेलमा नेपाल २७ रनले विजयी

काठमाडौँ । आइसिसी टी-२० विश्वकपको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा ह्युस्टन हरिकेन्सलाई २७ रनले पराजित गरेको छ । पहिलो अभ्यास खेलमा शुक्रबार ६ रनको जित निकालेको नेपाल…

कोरोना भाइरसको नयाँ सब-भेरियन्ट : सङ्क्रामक, तर घातक कम 

काठमाडौँ । नेपालमा शुक्रबार देखिएको कोरोना भाइरसको नयाँ सब भेरियन्ट ‘केपी’ सङ्क्रामक भए पनि कडा खालको नभएको बताइएको छ । सरुवा रोग विशेषज्ञ डा. सागरराज भण्डारीले अहिले देखिएको नयाँ भेरियन्ट…

कपिलवस्तुमा मोटरसाइल दुर्घटना एक जनाको मृत्यु

कपिलवस्तु नगरपालिका – ३ मा मोटरसाइल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। कपिलवस्तु – ३ महिता चोक नजिक आज बिहान भएको मोटरसाइकल दुर्घटनामा रुपन्देहीको सैनामैना नगरपालिका – ५ गडवाका…

सामुदायिक विद्यालयलाई सूचना अधिकारी तोक्न काठमाडौँ महानगरको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यही जेठ १४ गतेभित्र काठमाडौँ उपत्यकामा सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई सूचना अधिकारी तोक्न निर्देशन दिएको छ । महानगरपालिकाको सञ्चार तथा सूचना ऐन, २०८० बमोजिम…