लोक सेवा आयोगले नापी अधिकृत पदमा उम्मेदवार सिफारिस गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै आयोगको कार्यालयले नापी अधिकृत पदमा उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।

लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७२७९/१७२८३/०८०-८१ (खुला तथा समावेशी), नेपाल इन्जिनियरिङ सेवा, सर्भे समूह, रा.प. तृतीय श्रेणी, नापी अधिकृत पदमा उम्मेदवार सिफारिस गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *