Month: August 2024

काठमाडौं आइपुगे भारतीय विदेश सचिव

भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने भ्रमणका लागि आज काठमाडौं आइपुगेका छन् । मीश्रीलाई स्वागत गर्न परराष्ट्र सचिव सेवा लम्साल आफैं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेकी थिइन् । मीश्री लम्सालकै निमन्त्रणामा…

मधेसका मुख्यमन्त्री सिंहलाई जनमत पार्टीले सोध्यो स्पष्टीकरण

जनमत पार्टीले मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई स्पष्टीकरण सोधेको छ । मुख्यमन्त्री सिंहलाई पार्टी निर्देशन विपरित काम गर्न थालेको भन्दै स्पष्टीकरण सोधिएको हो। मुख्यमन्त्री सिंहले पछिल्लो पटक मन्त्रिपरिषद् विस्तार गर्ने…

ब्राजिलमा विमान दुर्घटना हुँदा ६१ जनाको ज्यान गयो

ब्राजिलको साओ पाउलो राज्यमा विमान दुर्घटना हुँदा विमानका चालकदल सहित यात्रा गरिरहेका ६१ जनाको ज्यान गएको छ। दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो शहरको ग्वारुल्होस विमानस्थलमा उडिरहेको विमान भिन्हेडो शहरमा…

बर्दियामा सर्पको टोकाइबाट दुई बालबालिकाको गयो ज्यान, एकको उपचार हुँदै

बर्दियामा सर्पको टोकाइबाट एकै दिन दुई बालबालिकाको मृत्यु भएको छ । गुलरिया नगरपालिका–१ निवासी नौ महिनाको बालक मायरा चौधरी र त्यही वडाकी ११ वर्षीया सोनिमा चौधरीको सर्पको टोकाइबाट ज्यान गएको…

कालोसूचीमा परे २९ निर्माण कम्पनी

विभिन्न आयोजना अलपत्र तथा समयमा काम पुरा नगर्ने २९ वटा निर्माण कम्पनीलाई सरकारले कालोसूचीमा राखेको छ। प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद तथा अनुगमन कार्यालयले विभिन्न २९ वटा निर्माण कम्पनीलाई कालोसूचीमा…

आज नागपञ्चमी, मूलढोकामा नागको चित्र टाँसी पूजा गरिँदै

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्बिर टाँसी मनाइँदैछ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख…

आजको विदेशी मुद्राको विनिमय दर कति ?

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३४ रुपैयाँ ०४ पैसा रहेको छ भने बिक्री दर १ सय ३४ रुपैयाँ ६४ पैसा रहेको छ ।…

आज यी प्रदेशमा धेरै वर्षा हुने सम्भावना

देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास भएको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका विभिन्न स्थानमा बदली र वर्षाको पूर्वानुमान गरेको छ ।…

शीर्ष नेतालाई बुझाएको टीआरसी प्रतिवेदनमा के-के छ ? (पूर्णपाठ)

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप (टीआरसी) आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी कार्यदलले तयार पारेको प्रतिवेदन प्रधानमन्त्रीसहित शीर्ष नेताहरूलाई बुझाएको छ । कार्यदलले सिंहदरबारस्थित प्रधानमन्त्रीको…

हेलिकप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटमा आज एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएको सम्बन्धमा दुःख व्यक्त गरेका छन् । सिंहदरबारस्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग पूर्व निर्धारित भेटघाटमा रहनुभएका प्रधानमन्त्री ओलीले दुर्घटनाको खबर…