लोक सेवा आयोगले मेडिकल अधिकृत पदको लिखित नतिजा प्रकाशन गरेको छ । आयोग कार्यालयले सूचना जारी गरी मेडिकल अधिकृत पदको लिखित नतिजा प्रकाशन गरेको जनाएको हो ।
आयोगको विज्ञापन नं १७३२४-१७३२९/०८०0८१ (खुला/समावेशी), स्वास्थ्य सेवा, ज.हे.स. समूह, आठौँ तह, मेडिकल अधिकृत पदको लिखित नतिजा प्रकाशन गरिएको हो ।
