Month: August 2025

लुना लुइँटेलले पहिरिइन् मिस नेपाल २०२५ को ताज

लुना लुइँटेलले यस वर्षको मिस नेपाल वर्ल्डको ताज पहिरिएकी छिन्। शनिबार ललितपुरको गोदावरीमा सम्पन्न ग्राण्ड फिनालेमा अन्य २५ प्रतिस्पर्धीलाई पछि पार्दै उनी मिस नेपालको टाइटल जित्न सफल भएकी हुन्।उनलाई पूर्वमिस…

निजामती विधेयकमा २ वर्षे ‘कुलिङ अफ पिरियड’ राख्ने सहमति

निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’ को व्यवस्था समेटिने भएको छ। प्रतिनिधिसभाबाट पारित भइसकेपछि विवादको उत्कर्षमा पुगेको यस व्यवस्थालाई शनिबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले विधेयकमा राख्नुपर्ने निर्णय गरेको हो। समितिमा संघीय…

माछापुच्छ्रे बैंकद्वारा लाभांश घोषणा

माछापुच्छ्रे बैंक लाभांश घोषणा गरेकाे छ। आज बसेकाे संचालक समिति बैठकले गत आर्थिक वर्ष २०८१/८२ को खुद नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत लाभांश करसहित दिने प्रस्ताव गरेकाे छ। नेपाल…

लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको निधन

लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको निधन भएको छ। उनको काठमाडौँस्थित शिक्षण अस्पताल महाराजगञ्ज अन्तर्गत मनमोहन सेन्टरमा उपचारका क्रममा आज निधन भएको हो। पूर्वी रुकुम तकसेरा निवासी पुनलाई केही दिनअघि स्वास्थ्य…

पाल्पामा स्क्रब टाइफसबाट बालिकाकाे मृत्यु

पाल्पामा स्क्रब टाइफसबाट एक बालिकाको ज्यान गएको छ। रैनादेवी छहरा गाउँपालिका–१ सिद्धेश्वरकी १२ वर्षीया अस्मिता कुमालको ज्यान गएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख जीवन रानाले जानकारी दिनुभयो। स्थानीय वेदवेदाङ्ग संस्कृत तथा…

हरितालिका तीजको दिन, ह्वात्तै बढ्यो सुनको मूल्य

हरितालिका तीजको दिन आज सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ १ हजार ५ सय रुपैयाँ बढेर १ लाख ९८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको…

राज्य व्यवस्था समितिको सभापतिका लागि आज मनोनयन दर्ता

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिका लागि आज मनोनयन दर्ता हुँदैछ। समितिका कुनै सदस्यलाई सम्बन्धित समितिको सभापतिमा निर्वाचित गरियोस् भनेर अर्को एक सदस्यको समर्थनसहित मनोनयन प्रस्ताव दर्ता गर्न…

लुम्बिनी प्रदेशमा भोली सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले भोली मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। हरितालिका तीज पर्वको अवसर पारेर प्रदेश सरकारले बिदा घोषणा गरेको हो। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी…

नेपाल चार्टर्ड एकाउन्टेन्ट्सको विभिन्न तहको लिखित नतिजा प्रकाशन (नतिजासहित)

लोक सेवा अयोगले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको विभिन्न तहहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ। केन्द्रिय आयोगले आइतवार एक सूचना जारी गर्दै नेपाल चार्टर्ड एकाउन्टेन्ट्स विभिन्न तहहरूको लिखित नतिजा प्रकाशन…

९० शाखा अधिकृतहरुको सरुवा

अर्थ मन्त्रालयले मातहतका निकायमा कार्यरत ९० जना शाखा अधिकृतहरुको सरुवा गरिएको छ। सूचीअनुसार मन्त्रालयमा कार्यरत अधिकृतहरुलाई विभाग तथा कार्यालयमा खटाइएको छ भने विभाग तथा कार्यालयमा रहेका अधिकृतहरुलाई मन्त्रालयमा सरुवा गरिएको…