लोक सेवा अयोगले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको विभिन्न तहहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ।

केन्द्रिय आयोगले आइतवार एक सूचना जारी गर्दै नेपाल चार्टर्ड एकाउन्टेन्ट्स विभिन्न तहहरूको लिखित नतिजा प्रकाशन गरेको जानकारी दिएको हो।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको आ.ब. ०८१/८२ (आ.प्र., खुला तथा समावेशी) विभिन्न वि.नं., सेवा, तह तथा पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ। 

हेर्नुहोस् सूची : 

Leave a Reply

Your email address will not be published. Required fields are marked *