११ कम्पनी परे सरकारको कालोसूचीमा
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले काम सन्तोजनक नभएका ११ कम्पनीलाई सरकारले कालोसूचीमा राखेको छ। सोमवार अनुगमन कार्यालयले एक सूचना जारी गर्दै कालोसूचीमा राखेको जानकारी दिएको हो। होमबहादुर…
