Month: October 2025

टी-२० विश्वकप छनोटको सुपर सिक्समा नेपालले आज यूएईसँग खेल्दै

आइसिसी टी-२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपाल आज यूएईसँग खेल्दैछ। खेल ओमानको अल अमिरेत क्रिकेट रंगशालामा यो खेल नेपाली समयानुसार अपराह्न ४:१५ बजे सुरु हुनेछ।…

आजको मौसम पूर्वानुमान : देशभर वर्षा हुने

हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायु) को प्रभाव रहँदा देशभर साधारणतया वर्षा हुनेछ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश…

भक्तपुरबाट लाङटाङ ट्रेकिङ गएका चारजना बेपत्ता

लाङटाङ क्षेत्रमा ट्रेकिङ गएका चार जना खोलाले बगाउँदा बेपत्ता भएका छन्। रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ बेरिङ खोल्सामा शनिबार बेलुका आएको बाढीले उनीहरुलाई बगाएको हो । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक…

बाढीले बगायो बीपी राजमार्गका डाइभर्सन

अत्यधिक वर्षाका कारण रोशी खोलामा आएको बाढीले काभ्रे जिल्लाको बीपी राजमार्ग अन्तर्गतका डाइभर्सन बगाउन थालेको छ। गत वर्ष असोज १२ गते आएको बाढीले राजमार्ग नै बगाएपछि बनाइएका अस्थायी डाइभर्सन शुक्रबारदेखि…

वायुसेवा सञ्चालकलाई गृहको पत्र- हेलिकप्टर तयारी अवस्थामा राख्नू

गृह मन्त्रालयले वायु सेवा सञ्चालक संघलाई निजी हेलिकप्टरहरूलाई तत्काल प्रयोगका लागि तयारी अवस्थामा राख्न अनुरोध गर्दै पत्राचार गरेको छ। शनिबार मन्त्रालयले वायु सेवा सञ्चालकहरूलाई पत्राचार गर्दै मन्त्रालयको लिखित तथा मौखिक…

अत्यावश्यक बाहेक राति यात्रा नगर्न सडक विभागको अनुरोध

जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जनाउँदैै सचेत रहन सबैमा आग्रह गरेको छ । वर्षासँगै पहिरोको पनि जोखिम भएकाले विभागले…

आइसिसी पुरूष टी-२० विश्वकप छनौटका लागि नेपाली टोलीको नाम सार्वजनिक

नेपाल क्रिकेट सङ्घ(क्यान) ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) को आयोजनामा आउँदो बुधवारदेखि ओमानमा हुने आइसीसी पुरुष टी–२० विश्वकप २०२६ को एशिया तथा इस्ट एशिया प्यासिफिक छनोट खेलका लागि १५ सदस्यीय…

मनसुनी गतिविधि सक्रिय, सोमवारसम्म उच्च सतर्कता अपनाउन अनुरोध

मनसुनी वायु थप सक्रिय हुँदा गएरातीदेखि देशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागले आज बेलुकादेखि वर्षा गराउने प्रणाली थप सक्रिय हुने भन्दै सोमवार २० गतेसम्म विशेष…

पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई टीका–जमरा नलगाउने

पूर्वराजा ज्ञानेन्द्र शाहले यो वर्षको विजयादशमीका अवसरमा टीका तथा जमरा सर्वसाधारणलाई नलगाउने भएका छन्। पूर्वराजाले वर्तमान परिस्थितिलाई राष्ट्र चरम विध्वंस र शोकको स्थितिमा रहेको भन्दै यसपटकको दशैँलाई पारिवारिक र सांस्कृतिक…

प्रधानमन्त्री सुशीला कार्कीले दशैँका अवसरमा यसवर्ष टीका नलगाउने

प्रधानमन्त्री सुशीला कार्कीले दशैँका अवसरमा यसवर्ष टीका नलगाउने भएकी छन्। दशैँ हर्सोल्लासका साथ मनाउने पर्व भए पनि जेन–जी आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाउनु परेको दुःखद क्षण तथा धेरै घाइते भएको…