Month: October 2025

बीपी राजमार्ग पुनर्निर्माण गर्न जापान सरकारले दियो २ अर्ब ६० करोड अनुदान

बीपी राजमार्ग पुनर्निर्माण तथा मर्मत सम्भारका लागि नेपाल सरकार र जापान सरकारबीच अनुदान सम्झौतामा हस्ताक्षर भएको छ। जापान सरकारले यो राजमार्गको मर्मत र पुनर्निर्माणका लागि २ अर्ब ८० करोड जापानी…

रेशम चौधरीले दिए नयाँ दल दर्ताको निवेदन, चुनाव चिह्न जाँतो

नागरिक उन्मुक्ति पार्टी (नाउपा) छाडेर नयाँ दल घोषणा गरेका रेशम चौधरीले नयाँ दल दर्ताका लागि निवेदन दिएका छन्। रातो कपडामा सजिएर गएका उनीसहितका नेता-कार्यकर्ताहरूले नागरिक उन्मुक्ति पार्टी, नेपाल नाम राखेर…

खगेन्द्र सुनारलाई ५० हजार धरौटीमा छोड्न आदेश

जिल्ला अदालत काभ्रेपलाञ्चोकले खगेन्द्र सुनारलाई धरौटीमा छोड्ने आदेश दिएको छ। न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले सुनारलाई ५० हजार धरौटीमा छोड्ने आदेश दिएको जिल्ला अदालत काभ्रेपलाञ्चोकले जनाएको छ। अदालतको अवहेलना र अधिवक्तालाई…

सक्रिय जीवन पद्धति अँगाल्ने आह्वानका साथ आज विश्व पक्षाघात दिवस मनाइँदै

आज विश्व पक्षाघात दिवस, नेपालमा पनि मनाइँदैछ। हरेक वर्ष अक्टोबर २९ तारिखमा विश्व स्वास्थ्य सङ्गठनलगायत संस्थाको सहयोगमा नेपालसहित विश्वका विभिन्न देशमा यो दिवस मनाउने गरिएको छ। चिकित्सकहरूका अनुसार पक्षाघात एक…

सरकार, दल र जेनजीबीच पहिलो पटक वार्ता हुँदै

प्रतिनिधि सभा निर्वाचनको वातावरणका लागि सघन वार्ता र छलफल गरिरहेको सरकारले पहिलो पटक राजनीतिक दल र जेनजी पुस्तासँग वार्ता गर्ने भएको छ। बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा…

नेपाल प्रहरीका हवल्दारसहितका १५ कर्मचारी सम्पर्कविहीन

नेपाल प्रहरीका हवल्दारसहित १५ जना प्रहरी कर्मचारीलाई सम्पर्कमा आउन सूचना जारी गरेको छ। प्रहरी प्रधान कार्यालय नक्सालले एक सूचना निकालेर दुई महिनाभन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेका उनीहरूलाई स्पष्टीकरणसहित सात…

सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना, पाइलट सकुशल

सोलुखुम्बुको लोबचेुमा हेलिकप्टर दुर्घटना भएको छ। सगरमाथा आधार शिविरनजिक लोबुचेमा अल्टिच्युड कम्पनीको हेलिकप्टर बुधबार बिहान दुर्घटना भएको हो । हेलिकप्टर यात्रु लिन जाँदा अवतरण गर्ने क्रममा हेलिप्याडमा चिप्लिएको हो। हेलिकप्टर…

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व समापन गरिँदै

छठ पर्वको अन्तिम दिन आज उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ। हिजो अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि रातभर जागा बसी आज सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी…

भारतविरुद्ध नेपालको सानदार जित 

भारतमा जारी ट्राईनेसन्स महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले घरेलु टोलीलाई पराजित गरेको छ। भारतको शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा भएको खेलमा नेपालले घरेलु टोलीमाथि २-१ गोल अन्तरले जित निकालेको हो। नेपालको…

निर्वाचनलाई सफल बनाउन प्रधानमन्त्रीको आह्वान

प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुन लागेको निर्वाचनलाई एक राष्ट्रिय अनुष्ठानका रूपमा ग्रहण गर्न आह्वान गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले सूर्यको आराधनाका साथ मनाइने पर्व छठको अवसरमा आज जारी…