Month: October 2025

एमालेको केन्द्रीय कमिटी बैठक सुरु

नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक सुरु भएको छ। बैठक ललितपुरको जावलाखेलस्थित रामबाघ महलमा केही बेर अगाडि सुरु भएको हो। आजको बैठकमा पनि केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीको…

१७ निर्माण कम्पनी परे कालोसूचीमा (सूचीसहित)

सार्वजनिक खरिद अनुगमन कार्यालयले १७ निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। कार्यालयले आज एक सूचना जारी गर्दै कालोसूचीमा राखिएको निर्माण कम्पनी तथा आपूर्तिकर्ताको विवरण सार्वजनिक गरेको हो। सार्वजनिक निकायबाट…

आज ४५औं विश्व खाद्य दिवस मनाइँदै

आज ४५ औँ विश्व खाद्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। ‘स्वच्छ खाना र सुखद भविष्यका लागि हातेमालो’ भन्ने नाराका साथ विश्व खाद्य दिवस मनाउन लागिएको हो। विभागले प्रत्येक…

मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

मुक्तिनाथ विकास बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज असोज ३० गते अन्तिम दिन रहेको छ। बैंकको आगामी कात्तिक १५ गते होटल पोखरा ग्राण्डमा बिहान १० बजे हुन लागेको उन्नाइसौँ वार्षिक…

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

नेपाल राष्ट्र बैङ्कले बिहीबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६३ पैसा र बिक्रीदर १४१ रुपैयाँ…

श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओमा आजदेखि आवेदन दिन सकिने

श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आज (असोज २६ गते) देखि सर्वसाधारणका लागि आइपीओ (IPO) निष्काशन तथा बिक्री खुला गरेको छ। यसअघि उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका…

जीवित बन्धकहरूको नयाँ सूचीमा विपिन जोशी

हमास लडाकु समूहको गाजामा बन्धक बनाएका मध्ये नेपालका विपीन जोशी जीवित रहेको नयाँ सूची सार्वजनिक भएको छ। यसअघि २० जनाको सूची सार्वजनिक हुँदा जोशीको अवस्था थाहा हुन नसकेको सीएनएनले प्रकाशित…

अझै खुल्न सकेन पहिरोले अवरुद्ध मेची राजमार्ग

असोज १८ को भीषण वर्षापछि खसेको पहिरोका कारण अवरुद्ध मेची राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन। मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका–९ इलाम–राजदुवाली सडक खण्डमा ठूलो पहिरो खसेपछि आवतजावत पूर्ण रूपमा…

परराष्ट्रतर्फ शाखा अधिकृत लिखित परीक्षाको नतिजा सार्वजनिक

लोक सेवा आयोगले शाखा अधिकृत वा सो सरहको पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो। आयोगले परराष्ट्र सेवातर्फ लिइएको परीक्षाको नतिजा प्रकाशन गरेको हो। खुला, महिला, आदिवासी जनजाति, मधेसी, दलित,…

शाखा अधिकृत लिखित परीक्षाको नतिजा सार्वजनिक

लोक सेवा आयोगले शाखा अधिकृत वा सो सरहको पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो। आयोगले प्रशासन, लेखा परीक्षण र संघीय संसद सेवाका लागि लिइएको परीक्षाको नतिजा प्रकाशन गरेको हो।…