एनपीएल क्रिकेटको इलिमिनेटरमा आज काठमान्डु र लुम्बिनी खेल्दै
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटरमा आज काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सले खेल्दैछन्। खेल त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा त्रिवि क्रिकेट रंगशालामा दिउँसो ४ बजे शुरू हुनेछ । काठमाडौँ…
